राजु चापागाई, देवचुली । असल छिमेकी नेपालद्वारा बुलिङटार र बौदीकाली गाउँपालिकाका ६० जना युवालाई सीपमुलक तालिम प्रदान गर्न लागेको छ । युवाहरुका लागि रोजगारी तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तरगत नवलपुरको दुई पालिकाबाट छनोट भएका युवाहरुलाई तालिम सुरु गरिएको हो । छनोट भएका युवा मध्ये २० जनालाई थप यता
नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको भौतिक प्रगति ६३ प्रतिशत भएको छ । ११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर) र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ थप यता
देवचुली । देवचुलीमा योग, व्यायाम, खानपान तथा रहनसहन र सकारात्मक सोचका लागि प्राकृतिक चिकित्सा सम्बन्धि सचेतनामुलक तालिम सम्पन्न भएको छ । रजहर सामुदायिक सिकाइ केन्द्र देवचुली १६ को आयोजना र देवचुली नगरपालिकाको सहयोगमा बुधबार सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा कार्यक्रम गरिएको हो । सामुदायिक थप यता
देवचुली। देवचुली नगरपालिकामा ५९१ औं स्काउट आधारभूत तालिम ( बिटिसी) सम्पन्न भएको छ । स्थानीय स्काउट देवचुली र विनयी त्रिवेणीको आयोजना साथै देवचुली थप यता
देवचुली खबरनवलपुर । गायन र संगितको क्षेत्रमा भिन्न पहिचान बनाउन सफल रवी कुमार रिमालको नयाँ गित साथी त्यो मेरो चुतीयासाले” आज सार्वजनिक भएको छ । विभिन्न सामाजीक थप यता