आज:  २०८१ चैत्र २९, शुक्रबार | Fri, 11, Apr, 2025 Search
FLASH NEWS

पोखरा । गण्डकी प्रदेश सरकार प्रदेश भित्रका बालबालिकाहरुको सवै प्रकारका अधिकारहरु सुनिश्चितताको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२३, नोभेम्बर २० को अवसर पारी जागृति बाल तथा युवा सरोकार थप यता

नवलपुर । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्‍याउन स्वास्थ्य थप यता

काठमाण्डौ । सरकार र शिक्षकहरुको केही बेरमा औपचारिक वार्ता सुरु हुँदैछ सरकारले औपचारिक वार्तामा बोलाएपछि शिक्षकहरू आन्तरिक तयारीमा समेत जुटेका छन्। सरकार र आन्दोलनरत शिक्षकहरूबीच बिहीबार बिहान र बेलुका समेत छलफल भएको थप यता

काठमाण्डौ । आज बिहान आन्दोलनरत शिक्षकसँग गृहमन्त्रालयले गरेको छलफल वार्ता विना निष्कर्ष टुंगिएको छ।बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस थप यता

देवचुली। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बाल अधिकार र कर्तव्य विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ। देवचुली नगरपालिकाको सहयोगमा जागृति बाल क्लब नेपालको आयोजनामा जन ज्योति आदर्श बहुमुखी क्याम्पसको सभाहलमा शनिबार थप यता

काठमाडाैं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाको कान्ति बाल अस्पतालमा निधन भएको विषय बिहीबारको थप यता

देवचुली। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप)को महासचिवमा अधिकारकर्मी तिलोत्तम पौडेल निर्वाचित भएका छन् ।सिजोपको ७ औं अधिवेशनबाट जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्षसमेत रहेका पौडेल महासचिवमा थप यता

देवचुली। जागृति बाल क्लब नेपालको अध्यक्षमा प्रितम कार्की सर्वसम्मत चयन भएका छन् । क्लबको बिहिवार भएको वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनबाट कार्कीको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो। जसको उपाध्यक्षमा निशा सारु थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १ मा किशोरकिशोरीहरुलाई नेतृत्व क्षमता सीप सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कावासोती १ मा रहेको महाराजा आधारभुत विद्यालयका कक्षा ७ र ८ मा अध्ययनरत किशोरकिशोरीहरुलाई थप यता

दिपक शर्मा,देवचुली। देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बालबालिकाको लागि लगानी गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभएको छ। बुधबार नगर बाल संजाल र वडा बाल संजालका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा थप यता