आज:  २०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024 Search
FLASH NEWS

सरकारले यो वर्षको एस इ ई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस बर्षको एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै थप यता

देबकी आचार्य नहिड्नु जथाभावी नानी हो कोरोना सर्न सक्दछ । मास्क लगाउनु सबैले किटाडु छिर्न सक्दछ । हात धुनु मिचिकिची नानी हो जिवाडु हुन सक्दछ । दुरी कायम गरौँ सबैले जो कोही संक्रमित हुन सक्दछ । चिन्ता नगर्नु नानी हो समय थप यता

डण्डापानी न्यौपाने,कावासोती । जब जब महामारी वा केही विपत्ति हरु आउँछ, तब युवाहरुको अभियान र उनीहरूको कामको प्रंशसा योग्य हुने गरेको छ । पिठौली विपद व्यवस्थापन युवा अभियान र नगर युवा संजाल कावासोतीसंगको साझेदारीमा कावासोती १२ थप यता

कोरोना संक्रमण रोकथामका लागि साउदी अरबले यात्रा प्रतिबन्ध लगाएका २० मुलुकमध्ये आजबाट ११ देशमा आवतजावत खुला गरेको छ। यसमा अमेरिका र बेलायत पनि छन्। साउदीको गृह मन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी थप यता

नवलपुर । आर्थिक वर्ष २०७८/०७९ को लागि नेपाल सरकार अर्थमन्त्रालयका अर्थमन्त्री बिष्णु पौडेलले बजेट सार्वजनिक गर्दै नवलपरासी (बर्दघाट सुस्ता पुर्व) नवलपुरका आठ स्थानीय तहलाई सरकाले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनीयोजन गरेको छ थप यता

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सरकारले साउन १ गतेदेखि चालिस माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने जानकारी गराए । हाल थप यता

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकहरुको मासिक भत्ता एक हजार बढाएका हुन् थप यता

काठमान्डौ । सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारीको मासिक तलब २ हजार रुपैयाँले बढाइएको जानकारी दिएका छन् । [caption id="attachment_769" align="alignright" थप यता

  काठमाडौं, । सरकारले आगामी आर्थिक वर्षको लागि सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । थप यता