गोरखा । काठमाडौं पशुपती आर्यघाटमा बाबुको दाहसंस्कार सकेर घर (गोरखा) आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको मुग्लिन आईपुग्न लाग्दा त्रिशूली नदीमा खसेर दुर्घटना भयो। ट्याक्सी चितवनको इच्छाकामना थप यता
कावासोती । कावासोती नगरपालिका वडा नम्बर ९ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकार सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ९ को थप यता
पर्वत। विहादी गाउँपालिका पर्वतका, जनप्रतिनिधिहरू, शिक्षक, शिक्षिका, कर्मचारी, सामाजिक संघसंस्था लगायतका सरोकारवालाले बालबालिकाको पोषणमा लगानी गर्न सकारात्मक रहेकाे जनाएका छन् ।सरोकारवालाले पोषणमैत्री स्थानीय तह बनाउन र थप यता
मध्यबिन्दु। मध्यबिन्दुमा रहेको नेपाल लोक सेवा माध्यमिक विद्यालयको बाल अधिकार समुहले लैंगिक हिंसा विरूद्ध सचेतनामुलक नाटक प्रदर्शन गरेको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा मंसिर १६ गते बाल अधिकार समुहले थप यता
पोखरा । गण्डकी प्रदेश सरकार प्रदेश भित्रका बालबालिकाहरुको सवै प्रकारका अधिकारहरु सुनिश्चितताको लागि प्रतिबद्ध रहेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवस २०२३, नोभेम्बर २० को अवसर पारी जागृति बाल तथा युवा सरोकार थप यता
नवलपुर । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्याउन स्वास्थ्य थप यता
काठमाण्डौ । आज बिहान आन्दोलनरत शिक्षकसँग गृहमन्त्रालयले गरेको छलफल वार्ता विना निष्कर्ष टुंगिएको छ।बिहीबार बिहान ८ बजे गृह मन्त्रालयमा भएको छलफल सकारात्मक भएपनि कुनै निर्णय नभएको गृह मन्त्री नारायणकाजी श्रेष्ठका प्रेस थप यता
देवचुली। ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बाल अधिकार र कर्तव्य विषयक अन्तरक्रिया सम्पन्न गरिएको छ। देवचुली नगरपालिकाको सहयोगमा जागृति बाल क्लब नेपालको आयोजनामा जन ज्योति आदर्श बहुमुखी क्याम्पसको सभाहलमा शनिबार थप यता
काठमाडाैं । सभामुख देवराज घिमिरेले कान्ति बाल अस्पतालमा एक बालिकाको मृत्यु भएको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। उपचारका लागि लगिएकी ५ वर्षीया बालिकाको कान्ति बाल अस्पतालमा निधन भएको विषय बिहीबारको थप यता
देवचुली। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजोप)को महासचिवमा अधिकारकर्मी तिलोत्तम पौडेल निर्वाचित भएका छन् ।सिजोपको ७ औं अधिवेशनबाट जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्षसमेत रहेका पौडेल महासचिवमा थप यता