नवलपुर । बुलिङटार गाउँपालिकाका ६ वडामध्ये ५ वडामा नेकपा एमालेको वडा कमिटि गठन भएको छ । दैशैभर एकैदिन एकैचोटि आयोजित संघीयतापछिको प्रथम वडा अधिबेशन अन्तर्गत बुलिङटारको वडा नं. २ बाहेक सवै वडामा अधिवेशन सम्पन्न भई कमिटि गठन थप यता
खगेन्द्र पराजुली,नवलपुर । देवचुलीमा जारी एमाले वडा अधिवेशन अन्तर्गत केही वडामा नेतृत्व चयन भएका छन् । वडा नं. ३ को अधिबेशन आजलाई स्थगित भएको छ भने वाँकी वडाहरुमा अधिबेशन भईरहेको देवचुली एमालेले जनाएको छ । वडा नं. ३ मा थप यता
नवलपुर । नेकपा (एकिकृत समाजवादी) केन्दीय कमिटिले नवलपुरको ईन्चार्ज तोकेको छ । नवलपुरबाट डा .गोपाल खनाललाई केन्द्रीय कमिटिमा मनोनित गर्दै उहाँलाई नै जिल्ला ईन्चार्जका रुपमा खटाएको हो । सातै प्रदेशमध्ये कमजोर स्थितिका रुपमा थप यता
नारायण शर्मा,नवलपुर । पूर्वी नवलपरासीमा स्थानीय तहको परिणाममा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइराला पक्ष बलियो देखिएको छ । जिल्लाका ८ वटा पालिकामध्ये ६ वटामा देउवा/कोइराला प्यानलले बहुमत पाएको छ भने २ थप यता
देवचुली । नेपाली काँग्रेस मध्यविन्दु नगर सभापतिमा पुन: दोमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत बुधबार सम्पन्न निर्वाचनबाट दोमन भण्डारी ३१ मतले विजयी भएका हुन् । भण्डारीले कुल खसेकाे २८९ मत थप यता
देवचुली। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कावासोती नगरको अधिवेशनबाट सालिकराम ढकाल नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल २२३ मत प्राप्त गरे थप यता
गैँडाकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल ३१३ मत प्राप्त गरे थप यता
देवचुली । नेपाली काँग्रेस देवचुली नगर सभापतिमा डिल्लीराम कडरिया चयन भएका छन् । नेपाली काँग्रेस नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आएपछि गोला प्रथाबाट डिल्लीराम थप यता
देवचुली । देवचुली नगरपालिकामा नेपाली काँग्रेस १४औं महाधिवेशनका लागि हुन गइ रहेको नगर अधिवेशन आजबाट सुरु भएको छ । देवचुली नगरका निर्वाचन अधिकृत सुवास भुषालका अनुसार आज बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजेसम्म थप यता
गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काँग्रेस गैँडाकोटका थप यता