आज:  २०८१ माघ १५, मंगलबार | Tue, 28, Jan, 2025 Search
FLASH NEWS

नवलपुर । गत मंसिरमा सम्पन्न संघ तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुले आफ्नो खर्च विवरण सार्वजनिक गरिरहेका छन् । जस अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा प्रदेश सभा निर्वाचन १ (ख)मा स्वतन्त्र उम्मेदवार बन्नुभएका थप यता

काठमाडौं । निर्वाचन आयोगले अगामी १० बैशाखमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ-१, चितवन-२ र बारा-२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा-२, थप यता

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनलका खेल नेपाल टेलिभिजनमा प्रसारण गर्ने तयारी भएको छ । टेलिभिजन स्रोतले दिएको जानकारी अनुसार यसका लागि विश्व फुटबल महासंघ (फिफा)सँग छलफल चलिरहेको छ । नेपालमा थप यता

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ। आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि थप यता

नवलपुर । कार्तिक कृष्ण औँसीका दिन आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ र ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे थप यता

काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. थप यता

नवलपुर । अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । आज असोज २० गते बिहीबार बिहान ६:२० बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको हो । जलाधारमा आज पनि थप बर्षा हुने भएकोले थप यता

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट सिस्टममा चेक गरेर मात्र मोबाइल खरिद गर्न आग्रह गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजबाट लागू गर्दै प्राधिकरणले ग्राहकलाई आफूले खरिद गर्न लागेको मोबाइल थप यता

नवलपुर । नवलपुरका केही स्थानमा पछिल्लो केही घण्टा  देखि भारी वर्षा भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार नवलपुरकाे दुम्कौली, डण्डा, अरुणखोला र आसपासका क्षेत्रमा पछिल्लो थप यता

काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको थप यता