देवचुली । कावासोती नगरपालिकामा पुस ५ गतेदेखि सातौं नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं छहारी युवा क्लबको समन्वयमा पुस ५ गतेदेखि १५ थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा क्लबको आयोजनामा देवचुली ११ थप यता
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो थप यता
प्रिय धन , हुप्सेकोट । पूर्वी नवलपरासीको हुप्सेकोट ३ गिरुवारीमा रहेको सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालयका पूर्व शिक्षकहरुले विद्यालयले शिक्षकको योगदान भुलेको गुनासो गरेका छन् । स्वर्ण महोत्सवको दोस्रो दिन थप यता
बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटीका सदस्य विद्रोही गिरीले चुनावका बेला जनताकाे बीचमा सार्वजनिक गरेकाे घाेषणा पत्र पल्टाएर जनप्रतिनिधिले काम गर्नुपर्ने बताउनु भएकाे छ । बुलिङटार गाउँपालिका वडा थप यता
चितवन । मनकामना केबलकारको सेवा दुई दिन बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले मर्मत सम्भारका लागि पुस १ र २ गते सेवा बन्द गरिने जानकारी दिए। टावरको मर्मत सम्भारका लागि दुई दिन केबलकार सेवा बन्द थप यता
कावासोती । कावासोती नगरपालिका वडा नम्बर १२ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कावासोती १२ वडा कार्यालयको आयोजना पिठौली स्वास्थ्य चौकीको प्राविधिक सहयोग साथै शुभ बायोमेडिकल कन्सर्न प्रालि, वान हेल्थ क्लिनिक र थप यता
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पाँच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० थप यता
कावासोती । हुप्सेकोट गाउँपालिका–३ स्थित सरस्वती संस्कृत तथा साधारण मा.वि. गिरुवारीको स्वर्ण महोत्सव कार्यक्रमको विभिन्न चार राजनीति दलले बहिष्कार गरेका छन् । मंसिर २९ गते देखि पौष ३ गतेसम्म सञ्चालन हुने स्वर्ण महोत्सवको थप यता
देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम गरिएको छ । हाम्रो प्रयास फाउन्डेसनको आयोजना तथा देवचुली नगरपालिकाको सहयोगमा बिहीबार भीमसेन आदर्श माध्यमिक थप यता