आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपरासी स्थित दाउन्नेमा गएको पहिरोका कारण यातायात अवद्धरु भएको छ ।बिहान सवा ५ वजे दाउन्नेको खोसार्नी खोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी –पश्चिम) ले थप यता

कावासोती । नवलपुरमा शालिकराम भट्टराईको नेतृत्वमा गठन भएको नेकपा एमालेको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा समायोजित भएको छ । डा. गोपाल खनालको प्रमुख आतिथ्यतामा आइतबार कावासोतीमा भएको भेलाले ६३ सदस्यीय जिल्ला कमिटि थप यता

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१३ मैनाघाटबाट प्रहरीले सात जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले ५९ हजार ८ सय ९० रुपैया नगदसहित मध्यबिन्दु–१३ का डोल ब.सारु, सुवास बाबु पाण्डे, बल बहादुर सारु, बिरेन्द्र थप यता

नवलपुर ।पहिरोमा परि शुक्रबार बिहानदेखी वेपत्ता तीन जनाको शव फेला परेको छ । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ को माथिल्लो चार घरेमा अविरल वर्षाका कारण शुक्रबार बिहान २ बजेको समयमा पहिरोमा परि बेपत्ता तीनै जनाको शव शनिबार दिउसो थप यता

राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि १ हजार ६ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता

नवलपरासी। अविरल बर्षासंगै आएको बाढीले पश्चिम नवलपरासीको सुनवल स्थित तुरीया खोलाको पुल भासिएको छ । पुल भासिएपछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पुलको २० देखी २५ प्रतिशत भाग चर्किएको जिल्ला प्रहरी कार्यालयका सुचना थप यता

रुपन्देही। बिहिबार बेलुकादेखि परेको अविरल वर्षातका कारण पुर्व पश्चिम राजमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।पक्की पुल भासिए पछि सडकको आवागमन ठप्प भएको छ । वैकल्पिक व्यवस्था नभए सम्म यातायात थप यता

नवलपुर । नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजैदेखि अवरुद्ध सडक अझैसम्म खुलेको छैन । निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । थप यता

ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौवादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाईएको छ । संघीय सरकारको दुई करोड ८ लाख र थप यता

नवलपुर । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो स्थानीय गुन्द्रहीका सा.व. नजिकै भैंसी चराउन गएका कावासोति–१५ का ४८ वर्षीय यामनारायण महतो गम्भीर घाइते हुनुभएको हो थप यता