बिबेक भण्डारी । अमर ज्योती सामुदायिक वनको अध्यक्ष पदमा यमनाथ बास्ताकोटी , टिकाराम देवकोटा र कान्ता पोख्रेल पण्डीत विच प्रतिष्पर्धा हुने भएको छ । देवचुली १,२,४ र ५ वडामा पर्ने वनको लागि अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको हो थप यता
नवलपुर । कावासोती नगरपालिकाको वडा नम्बर १ मा संचालित सातौं कावासोती नगर स्तरीय फुटबल प्रतियोगितामा शनिबार कावासोती ६ र कावासोती १४ विजयी भएका छन् । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा शनिबार देवचुली ११ रातो र देवचुली १३ विजयी भएका छन् । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको थप यता
देवचुली । नेपालकै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार देवचुली नगरपालिकाको सभाहलमा वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । प्रगतिनगर खानेपानी तथा सरसफाइ थप यता
अग्निधर भुसाल । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ (पुस ६) गतेलाई विश्व अन्तर्राष्ट्रिय ध्यान दिवसको मान्यता दिएको छ । संयुक्त राष्ट्रसंघको नोभेम्बर २९ मा सम्पन्न ७९ औ महासभाको बैठकको १२७ औँ बुँदामा उल्लेख गरेर अनुमोदन गरेको छ थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा ध्यान कक्ष स्थापना गरिएको छ । पहिलो विश्व ध्यान दिवशको अवसरमा विद्यालयमा ध्यान कक्ष स्थापनासँगै स्वजागरण ध्यान साधना गरिएको हो थप यता
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवं सामाजिक संस्थाले मनाउँदै छन् । डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई थप यता
देवचुली । देवचुली १७ मा रहेको परिवर्तन युवा तथा खेलकुद क्लबद्वारा वरचुली माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । क्लबले तिहार विशेष सांस्कृतिक कार्यक्रमबाट संकलित रकम बचत गरि विद्यालयमा अक्षयकोष स्थापना गरेको हो । थप यता
नवलपुर । कावासोती नगरपालिकाको वडा नम्बर १ मा सातौं नगर स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं नव छहारी सङ्गम युवा क्लवको समन्वयमा थप यता
देवचुली । देवचुली नगरपालिकाको हिउँदे अधिवेशन चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम संशोधन सहित सम्पन्न भएको छ । नगरसभाले नगर प्रमुख हरिप्रसाद न्यौपानेले प्रस्तुत गरेको विभिन्न प्रस्तावहरु पारित गरेको छ । शुक्रबार थप यता