ज्ञानु पंगेनी,नवलपुर । गण्डकी प्रदेशको बालबालिका सम्बन्धि विद्येयकलाई देशकै उत्कृष्ट बनाउने उदेश्यले विद्यायन समिति प्रदेश सभा , गण्डकी प्रदेशले छलफल र सुझाव संकलनलाई प्राथमिकता दिएको छ । बुधबार जिल्लाको देवचुली थप यता
देवचुली । कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि बालमैत्री अभियान तिव्र गतिमा अगाडि बढेको छ । कावासोती नगरपालिकाको सभाहलमा सोमबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका थप यता
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए वैशाख १४ थप यता
काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि थप यता
देवचुली । ने. क पा. माओवादी केन्द्रको भातृ संगठन YCLनेपाल देवचुली नगर कमिटीका उपाध्यक्ष चेत नारायण शर्माले राजिनामा दिएका छन ।आफ्नो व्यवसाय र संगठनलाई एक साथ अगाडी बढाउन असहज भएको कारण माघ २१ बाट नै लागू हुने गरि उक्त पदबाट थप यता
कावासोती । नवलपुरमा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढदै गएकाे छ । नेकपा एमालेले स्थानीय चुनाव लक्षित गरि पार्टी प्रवेशकाे कार्यलाई केन्द्रदेखि गाउँ गाउँसम्म पुर्याएकाे छ । काङ्ग्रेस ,माओवादी, थप यता
देवचुली । नवलपुरको विनयी त्रिवेणीमा स्कुटर दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक विनयी त्रिवेणी गाउँपालिका वडा न १ बस्ने ४३ वर्षीय शिव भुसालको मृत्यु भएको हो । विनयी त्रिवेणी गाउँपालिका वडा न २ मा रहेको थप यता
कावासोती ।नेकपा एमाले नवलपुरको पार्टी कार्यालयको बुधबार उद्घाटन गरिएको छ । एमालेको कावासोती नगरपालिका वडा नम्बर ३ स्थित परिवर्तन चोकमा स्थापना गरिएको कार्यालयको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रिय थप यता
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते थप यता
ज्ञानु पंगेनी ,कावासोती। नवलपुरको कावासोती नगरपालिका १३ गैरी निवासी ५२ वर्षका माधव प्रसाद गिरीको हत्या गरेर पानीमा गाडिएको अवस्थामा शव फेला परेको छ । मृतक अटो चालक हुन् । कावासोती १३ स्थीत बौनाह पुल नजिकैको पानीको पोखरीमा थप यता