आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

देवचुली । कावासोती नगरपालिकाका १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ ।जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना किशोरीहरुलाई आत्म थप यता

देवचुली । नवलपुरकाे बुलिङटार गाउँपालिका भित्रका नदि तथा खाेलाबाट ढुंगा गिट्टी बालुवाकाे अबैध निकासी भएकाे छ । बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खाेला, फुलमादी खाेलामा अत्याधिक निकाशी भएकाे छ । थप यता

ज्ञानु पंगेनी, कावासोती । चौथो मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि कावासोतीमा सुरु भएको छ । कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैंडाकोटको थुम्सीमा बस र कार एकआपसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको थप यता

सुर्खेत । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ भेरी नदी रामघाटस्थित रानीबगर घाटमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्। शनिबार साँझ ५ बजेको थप यता

देवचुली । देवचुली ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा एमालेका सबै उम्मेदवारहरुद्वारा उम्मेदवारी फिर्ता गरेका छन्। सहमतिको प्रयास विफल भएपछी नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिए संगै कांग्रेसका थप यता

कालिकोट । शनिबार दिउँसो आफ्नै सुरमा कारगारभित्र एक बालक खेलिरहेका थिए । भित्र केही सञ्चारकर्मी पस्ने बित्तिकै उनी झस्किए । अनि आत्तिँदै भित्र दुगुरे । आमाले पाएको जेल सजाए आफू पनि भोगिरहेका तीन वर्षीय ती बालक बाहिरी संसारसँग थप यता

नवलपुर । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्यवृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनु पर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता

नवलपुर । नेपाली कांग्रेस बौदीकाली गाउँपालिका वडा नं. २ का वडा सभापति डिल कुमार श्रेष्ठलाई विवाहित महिलासंग रंगेहात फेला पारेपछि स्थानीयले प्रहरीको जिम्मा लगाएका छन् । नवलपुरको बौदीकालि गाउँपालिका वडा नं. २ का पार्टी सभापति थप यता

विश्वास लामिछाने, नवलपुर । चौधरी ग्रुप  (CG) अन्तर्गतको सिजी ब्रुअरी (नेपाल) प्रा.लि. ले नेपाली बजारमा नेपाल आइस पिल्स्नर क्राफ्ट बियर समेत उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ थप यता