आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

खगेन्द्र पराजुली,नवलपुर।टाईफाईड रोग विरुद्धको खोप अभियानको पूर्व तयारीका सम्बन्धमा नवलपुरमा अभिमुखीकरण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आज कावासोतीमा पत्रकार लक्षित अभिमुखीकरण गरेको हो । जिल्लाका करीव ८५ थप यता

नवलपुर। देवचुलीमा चैत २४ गतेबाट करिव १७ हजार ८ सय बालबालिकाका लागि टाईफाईड विरुद्धको खोप अभियान हुने भएको छ । स्वास्थ्य शाखा देवचुलीले टाईफाईड विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईड खोपको शुरुवात अभिमुखीकरण थप यता

काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको थप यता

नवलपुर। पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५ अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट थप यता

देवचुली । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पूर्वी नवलपरासीको देवचुलीमा रहेको देवचुली नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् ।त्यसैगरी मुख्यमन्त्री पोख्रेलले बुधबार देवचुली नगरपालिकामा  थप यता

देवचुली ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिकामा ३६ हजार ८ सय ६९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय नवलपुरले जनाएको छ । २०७९ बैशाखमा हुने निर्वाचनमा देवचुलीमा महिला र पुरुष गरि ३६ हजार ८ सय ६९ थप यता

देवचुली। देवचुली नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बुधबार बन्द हुने भएको छ।नगरपालिकाको प्रशासकीय भवन र प्रगतिनगर खानेपानी संस्थाको ओभरहेड टंकी समुद्घाटन गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र थप यता

देवचुली ।नेकपा एमाले देवचुलीको अगुवा कार्यकर्ता भेला दलदलेमा सम्पन्न भएको छ । नेकपा एमाले नवलपुरले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएसँगै नगरकमिटिले अगुवा कार्यकर्ता भेला आज (मंगलवार ) दलदलेमा सम्पन्न गरेको हो थप यता

कावासाेती । वाईसीएल नवलपुर संयाेजक प्रविनराज पाैडेल साेमबार एमालेमा प्रवेश गरेका छन् ।उनिसँगै वाईसीएलकाे केन्द्रीय निति प्रतिस्ठान विभागका सदस्य सानू भण्डारी समेत एमालेमा प्रवेश गरेकाछन् । कम्युनिस्ट आन्दोलनलाई थप यता

नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ थप यता