देवचुली । देवचुली नगरपालिका का विभिन्न वडाहरुका जेष्ठ नागरिक आमा बुवाहरुले हामीलाई पाल्ने पार्टी एमाले हो भन्दै आर्शिवाद दिएका छन् । आफ्ना उम्मेदवारलाई विजय गराउन नेकपा एमाले देवचुली नगरपालिकाले गरेको चुनावी घरदैलो थप यता
काठमाडौं । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी बैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल थप यता
देवचुली। बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मि गाउँ गाउँसम्म पुगि सकेकाे छ । यसै बिच नेकपा एमालेका उमेदवारहरुलाई भारी मतका साथ विजय गराउन देवचुलीमा अखिल नेपाल महिला संघले आफ्नो क्रियासिलता बढाएको छ । थप यता
चितवन। चर्चीत गायक भुवन प्यासीको एमाले चुनावी गीत सार्वजनिक भएको छ । एमालेको समर्थनमा खुलेरै प्रसारप्रसार उत्रिएका उनले घरघरमा एमाले टोलटोलमा एमाले नामक चुनावी गीत ल्याएका हुन् । भुवन शर्मा कडेँलको शब्द रहेको गीतमा गायक थप यता
देवचुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन ११ दिन बाँकी छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो कार्यक्रममा व्यस्त भएका छन् । नेकपा एमालेबाट देवचुली नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका हरि न्यौपाने थप यता
डि आर क्षेत्री , देवचुली । बैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनकाे सरगर्मी गाउँ गाउँसम्म पुगिसकेकाे छ । यसैबिच नेकपा एमालेका उम्मेदवारहरुलाई भारी मतका साथ विजयी गराउन देवचुलीमा राष्ट्रिय युवा संघले आफ्नो थप यता
नवलपुर । आउँदो ३० गते हुने पालिका चुनावको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको ‘नमुना मतपत्र’ अनुसार नवलपरासी पूर्व नवलपुरको मतपत्रमा पहिलो नं। मा नेकपा एमालेको सूर्य चिन्ह , दोश्रोमा नेपाली काङ्ग्रेसको रुख चिन्ह , तेस्रोमा थप यता
देवचुली। देवचुली नगरपालिका १३ मा संचालन भइरहेको प्रथम वडाध्यक्ष कप फुटबल प्रतियोगितामाको फाइनलमा देवचुली ११ विजयी भएको छ ।राष्ट्रको लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ देवचुली १३ को आयोजना र देवचुली युवा थप यता
काठमाण्डाै । निर्वाचन आयोगले पालिका चुनावका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज चुनाव चिह्न प्रदान गर्दैछ । चुनावी कार्यतालिका अनुसार आयोगले आज चुनाव चिह्न प्रदान गर्न लागेको हो । आयोगमा पालिका चुनावका लागि दर्ता थप यता
देवचुली । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार उम्मेदवारहरुलाई नाम फिर्ता लिने समय दिएको थियो । शुक्रबार बेलुकी ५ बजेसम्म दिएको समय अनुसार देवचुली नगरपालिकामा २९ जना उम्मेदवारहरुले नाम थप यता