आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

पाल्पा । पाल्पामा आफ्नै बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ । शुक्रबार बेलुकी ६ बजे भरूवा बन्दुकले मकैबारीमा आएको स्याललाई हान्दा छोरालाई लागे पछि छोराको मृत्यु भएको हो । मृत्यु हुनेमा रिब्दीकोट थप यता

दयाराम आचार्य ,कावासोती। कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) नवलपुर स्थित कावासोती नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्धघाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्धघाटन गरिएको हो । भवनको थप यता

कृशला सापकोटा, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । वडा भवनको गत बर्ष उद्घाटन गर्ने भनिए तापनि कोरोना भाईरसका कारणले उद्घाटन गर्न नसकेपछि प्रशासनिक सेवा गत थप यता

दयाराम आचार्य, कावासोती । कोभिडको जोखिम कायम रहिरहदा माक्स प्रयोग गर्नेहरुको संख्या भने घट्दै गएको छ । माक्स नलगाउदा जोखिम झन बढेको भन्दै माक्स लगाउन उत्प्रेरित गर्ने उदेश्यले कावासोतीमा ‘तपाईंको माक्स खोई ?’ कार्यक्रम थप यता

कावासोती । अन्तर्राष्ट्रिय युवा दिवस २०७८ दिवसको अवसर पारेर ‘नगरको विकास र शुसासनमा युवा र युवाक्लबहरुको भुमिका विषय’ अन्तरक्रिया तथा बिचार गोष्ठी बुधबार कावासोतीमा भएको छ । नगर युवा संजाल कावासोतीको आयोजना तथा कावासोती थप यता

ज्ञानु पंगेनी,कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले धमाधम वडा कार्यालय निर्माण गरेको छ । नगरपालिकामा १७ वटा वडा छन् । जसमध्ये केही साविककै गाविस भवनमा सञ्चालन छन् । भने , केही भाडामा छन् । केही सामुदायिक भवनमा थप यता

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ अगष्ट १२ को अवसरमा देशभरी नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्को अगुवाईमा विभिन्न कार्यक्रम सञ्चालन भईरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्, जागृति बाल तथा थप यता

ज्ञानु पंगेनी ,कावासोती। एक महिना अगि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको कावासोती स्थित केरुङ्गे खोलामा आएको बाढीले पुलमा क्षती पुर्‍यायो । तर, अझैसम्म पनि मर्मत् हुन नसक्दा जोखिम र त्रासैत्रासमा यात्रा गर्नुपरेको थप यता

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । विघटित भूमि आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको थप यता

दीपक भट्टराई/कावासाेती । गण्डकी प्रदशेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारकाे पहिलाे प्राथमिकता खाेप भएकाे बताएकाछन । कोरोना महामारीका कारण जनतालाई सहज रूपमा खाेप लगाउन प्रदेश सरकार लागि परेकाे बताउदै थप यता