आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

नवलपुर । नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजैदेखि अवरुद्ध सडक अझैसम्म खुलेको छैन । निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । थप यता

ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पर्ने धौवादीमा रहेको रुद्रपुर गढी र यस आसपास रहेका पर्यटकीय स्थानको संरक्षण र विकास गर्न यस वर्ष चार करोड बढी रकम छुट्टाईएको छ । संघीय सरकारको दुई करोड ८ लाख र थप यता

नवलपुर । नवलपरासी पूर्व नवलपुरमा गैंडाको आक्रमणबाट एक जना पुरुष गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो स्थानीय गुन्द्रहीका सा.व. नजिकै भैंसी चराउन गएका कावासोति–१५ का ४८ वर्षीय यामनारायण महतो गम्भीर घाइते हुनुभएको हो थप यता

ज्ञानु पंगेनी,कावासोती ।पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले १६ वर्ष पुगेपछि नागरिकता बनाईहाल्नुपर्ने बताउनुभएको छ । महिलाको सवालका सन्दर्भमा क्रियाशील पत्रकार महिला ( डब्लु डब्लु जे ) नवलपुरले मंगलबार थप यता

नवलपुर।नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । आज सोमबार बिहान पुर्वपश्चिम मुख्य मार्ग अन्तर्गत कावासोती १६ चालीस किलो जंगलबाट बसमा सवार दुई जनालाई पक्राउ गरेको हो । पश्चिमबाट पुर्व तर्फ आउदै गरेको बा ४ ख थप यता

नवलपुर । दुम्कीबास प्रहरीले नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० बाट हतियार सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने गोलि, बारुद्ध र पटक सहित मध्यबिन्दु–१० पोखरी ताल बस्ने ४२ वर्षीय थप यता

नवलपुर ।सिजी उद्योगमा करेण्ट लागेर एक कर्मचारीको ज्यान गएको छ । आज बिहिवार बिहान करीव ११ वजेको समयमा देवचुली १२ का चक्रपाणी भुसाललाई करेण्ट लागेको ईलाका प्रहरी कार्यालय रजहरका प्रमुख एवं इन्स्पेक्टर नविन थापाले जानकारी दिए थप यता

राजु चापागाई, देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा पहिलो र दोस्रो दिन गरि ३ हजार २ सय ८२ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् । देवचुली नगरपालिकाका ४ वटा स्वास्थ्य संस्थाका खोप थप यता

भिम भुसाल ,देवचुली । नवलपुरको देवचुली नगरपालिकामा स्वास्थ्यकर्मीहरुले भत्ता वितरण अस्पष्ट, मनोगढण्ते, अनियमित तथा भेदभावपुर्ण रहेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नगरपालिकाभित्रका चारओटै स्वस्थ्य संस्थामा थप यता

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएको अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थप यता