आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

नवलपुर । देवचुलीको सामुदायिक प्राकृतिक चिकित्सालय र कावसोतीको पिठौली स्वास्थ्य चौकीलाई बिहीबार एक/ एक थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा लायन्स क्लब अफ दलदलेको संयुक्त आयोजनामा थप यता

काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडको मूल्य वृद्धि भएको बिरोधमा युवायुवतीहरुले माइतीघरमा मुल्य वृद्धि रोक्नको लागि आह्वन सहित 'महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर' भन्दै प्रदर्शन गरेका थप यता

राजु चापागाई,नवलपुर । देवचुलीमा रेविज रोग सम्बन्धि साताव्यापी सचेतना कार्यक्रम सुरु गरिएको छ । "रेबिज तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर,त्रास सधैं भरी" भन्ने नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला) थप यता

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुर खण्डमा जीर्ण बनेको राजमार्ग मर्मत गर्न थालिएको छ । राजमार्गमा परेका खाल्डाखुल्डीमा कालोपत्र गरेर मर्मत गर्न थालिएको हो । यसअघि राजमार्गमा परेका खाडलमा ग्राभेल थप यता

नवलपुर । नवलपुरका १७ वर्षिय किशोरी रेजिना घर्ती मगर ‘कोभिड हिरोज्’ बाट सम्मानित भएकी छन् । कोरोना महामारीमा कोभिड नियन्त्रण तथा व्यवस्थापनमा बालबालिकाहरुको तर्फबाट महत्त्वपूर्ण योगदान गरेको भन्दै कन्सोर्टियम नेपालले थप यता

देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ४ झाँक्रेका एक बालक विगत एक हप्तादेखि बेपत्ता भएका छन् । स्थानीय श्याम बहादुर नेपालीका छोरा ११ बर्षीय रेम बहादुर नेपाली (सोमई) गत भाद्र २९ गते मंगलबार बिहानदेखि बेपत्ता थप यता

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले आफ्नो सय दिनको कार्यावधिमा प्राकृतिक विपद्को उद्धार तथा राहतदेखि कोरोना रोकथाम र नियन्त्रण लगायतमा महत्वपूर्ण उपलिब्ध हासिल भएको जनाएको छ थप यता

काठमाडौं । अमेरिकामा ‘मरिसकेकी’ एक महिला ४५ मिनेटपछि ब्युँतिएकी छिन् । केथी प्याटेन नामकी महिला झण्डै ४५ मिनेटसम्म चिकित्सकीय रुपमा मृत बनेकी थिइन् । तर उनलाई डाक्टरहरुले अथक प्रयास गरेर जीवनदान दिन सफल भएकाछन् । अमेरिकाको थप यता

नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुर शाखाले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको आम संचार विधेयक तत्काल फिर्ता लिन आग्रह गर्दै सोमबार ज्ञापनपत्र बुझाएको छ । प्रदेश सरकारले प्रदेश सभामा टेबल गरेको विधेयकमा भएका थप यता

देवचुली । नेकपा एमालेका नेता एवम् पूर्व गृहमन्त्री खगराज अधिकारीले श्रीमान ५ काे आदेशले गठन गरेकाे परमादेश सरकारले सेटिङमा काम गरेकाले संवैधानिक व्यवस्था भत्किएकाे बताउनु भएकाे छ । आज एमाले नवलपुरले दलदलेमा गरेकाे बृहत् थप यता