आज:  २०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024 Search
FLASH NEWS

देवचुली। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कावासोती नगरको अधिवेशनबाट सालिकराम ढकाल नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल २२३ मत प्राप्त गरे थप यता

गैँडाकोट। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गैँडाकोट नगरको अधिवेशनबाट बद्रि सापकोटा नगर सभापतिमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनी नगर सभापतिमा निर्वाचित भएका हुन् । उनले कुल ३१३ मत प्राप्त गरे थप यता

देवचुली । नेपाली काँग्रेस देवचुली नगर सभापतिमा डिल्लीराम कडरिया चयन भएका छन् । नेपाली काँग्रेस नगर अधिवेशनका लागी मंगलबार देवचुलीमा सम्पन्न निर्वाचनमा सभापतिका दुई उम्मेदवारको मत बराबर आएपछि गोला प्रथाबाट डिल्लीराम थप यता

देवचुली । देवचुली नगरपालिकामा नेपाली काँग्रेस १४औं महाधिवेशनका लागि हुन गइ रहेको नगर अधिवेशन आजबाट सुरु भएको छ । देवचुली नगरका निर्वाचन अधिकृत सुवास भुषालका अनुसार आज बिहान ८ बजे मतदाता नामावली प्रकाशन, ९ बजेबाट २ बजेसम्म थप यता

गैँडाकोट । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गैँडाकोट नगरपालिकामा बद्री सापकोटा प्यानलले आफ्नो टिमको घोषणा गरेको छ । होटल द नारायणीमा नगरसभापतिका दावेदार मध्येका एक खगराज सापकोटा र नेपाली काँग्रेस गैँडाकोटका थप यता

नवलपुर । नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिको उपसभापति र सचिव पदका लागि दुईजनाले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । सभापति सहित पदाधिकारीमा दुई प्यानलले उम्मेदवारी घोषणा गर्दा कुनै पनि प्यानलमा समावेस नभएपछि थप यता

विवेक भण्डारी,देवचुली। देवचुली नगरपालिका वडा नम्बर पाँचमा दुईवटा बोरिङ्गको एकै पटक शिलन्यास गरिएको छ । प्रतिनिधिसभाका सांसद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा एकै पटक दुईवटा बोरिङ्ग शिलन्यास गरिएको हो । कदमपुर देवीथान थप यता

कावासोती । नेपाली काङ्ग्रेसको कावासोती नगरपालिकाको सभापति पदमा आमाको शोकमा किरिया बसेका किरियापुत्री कावासोती–३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार वीपी स्मृति भवन कावासोतीमा औपचारिक थप यता

देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि रवीलाल सापकोटाको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ । शनिबार दलदलेमा एक कार्यक्रमको आयोजना गरि थप यता

देवचुली । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको देवचुली नगर कार्यसमितिको अधिवेशनका लागि डिल्लीराम कडरियाको नेतृत्वमा पदाधिकारी सहितको प्यानल बनाएर उम्मेदवारी घोषणा गरिएको छ । शुक्रबार दलदलेमा एक कार्यक्रमको आयोजना थप यता