आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन शुरू गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री शुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । थप यता

नवलपुर । कावासोती नगरपालिकाको वडा नम्बर १ मा संचालित सातौं कावासोती नगर स्तरीय फुटबल प्रतियोगिताको उपाधि कावासोती ५ ले जितेको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं नव थप यता

राजु चापागाई, देवचुली । राष्ट्रिय क्रिकेट खेलाडी सन्दिप लामिछानेले आफ्नो क्रिकेट यात्राको सुरुवात देवचुली १६ रजहरबाट गरेको बताएका छन् । देवचुली नगरपालिकाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् थप यता

देवचुली । देवचुली नगरपालिका १३ दलदले बजारमा सुविधा सम्पन्न होटल एम आइ डी सञ्चालनमा आएको छ । जापानमा लामो समय काम गरेर नेपाल फर्केका मिन गौतमले नेपालमै केही गर्नु पर्छ भन्ने ध्येयले दलदलेमा होटल एम आइ डी सञ्चालनमा ल्याएका हुन् थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ कावासोती १० रतवल र महिलातर्फ देवचुली ९ ले जितेको छ । पुस १५ को अवसरमा युवा तथा थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा संचालित सातौं वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ ले जितेको छ । पृथ्वी समाज सेवा क्लबको ३१ औं वार्षिकोत्सव एवम् स्व. रामवीर पुलामीको स्मृतिमा पृथ्वी समाज सेवा थप यता

रौतहट । रौतहटमा आगलागी हुँदा केही घरगोठ जलेका छन्। राजदेवी नगरपालिका- ५ मा रहेको पासवान टोलमा गएराति आगलागी हुँदा आठवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । राति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालयको प्राङ्गणमा औपचारिक समारोहका बीच कार्यक्रम सम्पन्न गरिएको हो। कालिका थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा संचालित ३० औं जिल्ला स्तरीय खुला पुरुष तथा छैठौं महिला भलिबल प्रतियोगिता अन्तर्गत आइतबार छ वटा खेल सम्पन्न भएका छन् । पुस १५ को अवसरमा युवा तथा खेलकुद विकास समिति देवचुली ९ थप यता

नवलपुर । कावासोती नगरपालिकाको वडा नम्बर १ मा संचालित सातौं कावासोती नगर स्तरीय फुटबल प्रतियोगितामा आइतबार कावासोती ४ विजयी हुँदै फाइनल प्रवेश गरेको छ । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ थप यता