आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी थप यता

देवचुली । देवचुली १७ पिप्रहरमा खुला वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो पिप्रहर माघी मेला मूल आयोजक समितिको आयोजनामा पौष २९ गतेदेखि माघ १ गतेसम्म पिप्रहर सामुदायिक होमस्टे नजिकको खेलमैदानमा प्रतियोगिता संचालन थप यता

देवचुली । देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा संचालित आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको आयोजनामा पुस २१ थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका–१६ स्थित देवचुली माध्यमिक विद्यालयले विद्यार्थीलाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरेको छ। तालिम लिएपछि अहिले यहाँका विद्यार्थी फुर्सदमा बाजा बजाएर आम्दानी गर्न थालेका छन् । दुई थप यता

काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ थप यता

दयाराम आचार्य, कावासोती । कावासाेती नगरपालिकाकाे १६ ओैँ अधिवेशन साेमबार सम्पन्न भएको छ। नगरसभाकाे अधिवेशनले बिनियाेजन ऐन २०८१,आर्थिक ऐनकाे पहिलो संशोधन गरेको छ। सभामा उप मेयर एवम् सभाका उपाध्यक्ष फुल कुमारी थनेतले विनियोजन थप यता

देवचुली । नेवाः देय दबु देवचुली नगर समितिको दोस्रो अधिवेशनले रामकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ नगर समिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा घनश्याम कतिला, महिला उपाध्यक्ष दुर्गा श्रेष्ठ, सचिवमा भिमबहादुर थप यता

देवचुली । देवचुली १६ रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा आयुर्वेद चिकित्सकहरुका लागि प्राकृतिक चिकित्सा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुको आयोजनामा पुस २१ गतेबाट थप यता

नवलपुर । नवलपुरमा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ। किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो। जिल्लामा यस वर्ष तीन हजार दुई सय १६ थप यता

चोरमारा । मध्यविन्दु नगरपालिकाको आयोजनामा सहकारी तथा गरिवी सम्बन्धी व्यवस्थापन सुचना प्रणली(कोपोमिक्स) सम्बन्धी दुइ दिने तालिम सोमबारबाट सुरु भएको छ । नगरपालिकाले आर्थिक व्यवस्थापन राम्रो होस भन्ने उदेश्यका साथ नगरका थप यता