नवलपुर । नेकपा ( एमाले) ले शुरू गरेकाे मिसन ग्रासरूट अभियान सकिएकाे छ । अभियान फागुन २५ गते देखि शुरू भएकाे थियाे । दुई महिने अभियान अन्तरगत वडा भेला, पार्टी प्रशिक्षण, नयाँ सदस्यता वितरण, समस्याकाे पहिचान र समाधानकाे उपाय थप यता
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माण गर्ने भन्दै विसं २०७६ वैशाख ७ गते शिलान्यास भयो । नवलपुरको कावासोती–३, मा रहेको एक सय ८७ बिघा जग्गामा नयाँ जिल्लाको सदरमुकाम निर्माण गर्ने उद्देश्यले थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ ।डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका २ हजार ६ सय ५० हेक्टर जमिनमा थप यता
देवचुली। नवलपुरमा दलित जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशन हुने भएको छ । बैशाख ८ गते शुक्रबार नवलपुरको देवचुली १३ मा रहेको सहारा पार्टी प्यालेसमा अधिवेशन हुने आयोजकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थप यता
पोखरा।गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गको संवाद कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ ।गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र थप यता
कावासोती । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ । दैनिक रु चार सयदेखि रु छ सयसम्म थप यता
देवचुली।देवचुली नगरपालिकामा नगरस्तरीय कक्षा ५ को स्तरीकृत परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार देवचुली नगरपालिकाले कक्षा ५ को स्तरीकृत परीक्षाको नतिजा सार्वजनिक गरेको हो। नगरपालिकाले सार्वजनिक गरेको नतिजामा ४ जना थप यता
नवलपुर । नयाँ वर्ष २०८० को सुरुवातसँगै नवलपरासी पुर्व गैंडाकोटमा रहेको मौलाकालिका मन्दिरमा जान–आउनका लागि केबलकार सञ्चालनमा आएको छ । आज अर्थात २०८० बैसाख १ गते शुक्रबार विहान ६ बजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको थप यता
बुलिङटार । नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गरूङले एमालेले देश बनाउने याेजना स्पष्ट रूपमा जनताकाे बीचमा लैजादा देशी विदेशीकाे घेराबन्दीमा परेकाे बताउनु भएकाे छ । चुनावमा प्रत्यक्ष रूपमा अन्य थप यता
देवचुली। नेकपा एमालेलाई जनताको व्यापक समर्थन रहेको नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।नवलपुरको देवचुली नगर कमिटीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशी विदेशी शक्तिहरु लागेर थप यता