आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

कावासोती।कावासोती नगरपालिका वडा नम्बर १२ मा बाल अधिकार, कर्तव्य र बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कावासोती नगरपालिका वडा नम्बर १२ को आयोजनामा तथा जागृति बाल तथा युवा सरोकार नेपालसँगको थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ४ मा शुक्रबारदेखि तेस्रो वडा अध्यक्ष कप खुला भलिबल प्रतियोगिता हुने भएको छ। देवचुली नगरपालिकाका वडा नम्बर ४ को आयोजना ,वडा खेलकुद समिति देवचुली ४ को सह आयोजना साथै देवचुली नगर खेलकुद थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ७ मा कृषकहरुका लागि आवश्यक सामग्री वितरण गरिएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को वडास्तरीय योजना कृषि तथा पशुपालन सहयोग कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट वडा कार्यालयले दर्तावाला थप यता

देवचुली। देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रधान कार्यालय परिसरमा निर्माण हुने भवनको शिलन्यास गरिएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको सहयोगमा निर्माण थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर १० मा कृषकहरूका लागि विभिन्न कृषिजन्य सामग्री वितरण गरिएको छ। मंगलबार आर्थिक वर्ष २०७९/०८० को वडास्तरीय बिनियोजन गरिएको बजेटबाट कृषि यान्त्रिकीकरण कार्यक्रम अन्तरगत वडा कार्यालयले थप यता

देवचुली । देवचुली नगरपालिकामा महिलाहरुका लागि उद्घोषणकला, नेतृत्व विकास तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको छ । देवचुली नगरपालिकाको सवै वडाहरुलाई समेट्ने गरी दुई चरणमा सञ्चालन गरिने तालिमको मंगलबार नगर प्रमुख हरी थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । देवचुली नगरपालिका आयुर्वेद शाखाको आयोजनामा शनिबार विभिन्न किसिमका रोगहरुमा एक दिने नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न थप यता

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको शनिबार बसेको बैठकले नवलपुरका सबै पालिकाहरुमा जनजाति महासंघको नयाँ समिति बनाउने निर्णय गरेको छ ।नवलपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका छ । ति मध्ये ७ वटा थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा लागू औषध, साइबर अपराध,ट्राफिक सचेतना तथा बालमैत्री कार्यक्रम सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा न ११ को आयोजनामा शनिबार वडा कार्यालयमा सो कार्यक्रम भएको हो । वडाका युवा तथा थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ८ मा किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा न ८ को आयोजना तथा देवचुली मिडिया प्रालिको समन्वयमा वडा कार्यालयको सभाहलमा दुई दिनसम्म सशक्तीकरण कार्यक्रम गरिएको थप यता