आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

गोविन्द नेपाली,देवचुली । नवलपुरलाई मंगलबार पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खोप पूर्ण रूपमा लगाएको सुनिश्चित गरेपछि प्रत्येक वर्ष जिल्लालाई पूर्ण थप यता

देवचुली। देवचुली १६ मा साईबर सुरक्षा तथा नेतृत्व विकास सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। वडा बाल संजाल देवचुली १६ को आयोजनामा देवचुली १६ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कार्यक्रम संचालन गर्ने गरि थप यता

देवचुली । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीका लागि आकर्षक गन्तव्य थप यता

नवलपुर । नवलपुरमा खोलामा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नम्बर १५ प्रगतिनगर घर भएका ३० वर्षका कृष्ण सुबेदीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ थप यता

राजु चापागाई,देवचुली।खडेरीका कारण कतिपय स्थानमा खानेपानीको चरम अभाव भइरहँदा देवचुली नगरपालिकामा रहेको नेपाल कै उत्कृष्ट प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आइतबारबाट पानीको स्रोत थप गरेको छ । खानेपानी थप यता

विवेक भण्डारी,देवचुली ।लामो समयसम्म पानी नपरेपछि देवचुली नगरपालिकाको दुम्कौलीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । देवचुली वडा नम्बर १ केउरेनी नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा थप यता

नवलपुर । नवलपुर स्थित कालीगण्डकी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन् ।शनिवार दिउँसो १ बजे गैँडाकोट नगरपालिका वडा नम्बर ३ हर्दी केलादी स्थित कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १० मा बालविवाह रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरी र अभिभावक भुमिका बारे छ्लफल गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा नवलपुर किशोरी संजाल र कावासोती नगरपालिका वडा थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १२ मा नारायणी नदी किनार एवं धार्मिक क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२को आयोजनामा पिठौली चौर युवा समितिको सहजीकरणसँगै साविक पिठौली १ का विभिन्न थप यता

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् । मध्यवर्ती क्षेत्रमा किसानले लगाएका बाली वन्यजन्तुले विनाश थप यता