देवचुली। नवलपुरको देवचुली नगरपालिकामा देवचुली नगर अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरु भएको छ ।गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले सोमबारदेखि अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरु गरिएको हो । नगर प्रमुख थप यता
नवलपुुर।गैँडाकोट तथा नारायणगढ आउँदा टाढैबाट मन्दिर दर्शन गरेर जाने ६१ वर्षीया लक्ष्मी उपाध्याय गत सोमबार मौलाकालिका मन्दिरमा पूजा गर्न पुगिन् । मध्यविन्दु-३ बाट आएकी उनले १७ वर्षपछि मन्दिर पुगेको बताइन् । नवलपरासी थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा संचालन हुने यातायात पहिराका कारण अवरुद्ध भएको छ । जिल्लाको दलदले-कुमसोत-पोखरी खण्ड अन्तरगत हुप्सेकोट गाउँपालिका -५, पांग्रे र पोखरी खण्डमा खसेको पहिराको कारण थप यता
देवचुली। देवचुली नगरपालिकामा बेसहारा परिवार विहिनहरुको सेवा सम्बन्धि अन्तरक्रिया गरिएको छ। देवचुली नगरपालिका र मानव सेवा आश्रमबिच नगरप्रमुखको कार्यकक्षमा मंगलबार अन्तरक्रिया तथा छलफल गरिएको हो। अन्तरक्रियामा देवचुली थप यता
देवचुली। देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो थप यता
देवचुली । देवचुली नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३५.७४ प्रतिशत बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि देवचुली नगरपालिकाले शिक्षातर्फ २८ करोड ६९ लाख ५० हजार रुपैया विनियोजन गरेको हो। यो कुल बजेटको ३५.७४ प्रतिशत थप यता
नवलपुर । चार लेनमा बिस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्ड घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गर्दा यात्रा सास्तीपूर्ण हुने गरेको छ । बिस्तारको काम सुरु भएपछि यो समस्या यस खण्डमा यात्रा गर्ने यात्रुले भोग्दै आएका छन् थप यता
मध्यविन्दु।मध्यविन्दु नगरपालिकाको १३ औं नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित भएको छ । नगरसभामा नगर प्रमुख भिमलाल अधिकारीले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम र उपप्रमुख थप यता
देवचुली।पूर्व पश्चिम राजमार्गको बाटो निर्माण प्रति देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले चासो राख्नुभएको छ। शनिबार निर्माण कम्पनी र एडिबीका प्रतिनिधिलाई कार्यालयमा बोलाई निर्माण कार्यमा भएको ढिलाई प्रति थप यता
देवचुली । नवलपुरकाे देवचुली नगरपालिकाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रममा विदेशबाट फर्किएका व्यक्तिहरुलाई प्राथमिकता दिएको छ। विदेशमा सिकेको सीप, ज्ञान, क्षमतालाई पहिचान गरि उनिहरुले चाहेको व्यवसायमा विशेष थप यता