आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक पहिरो हटाएपछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ बजेतिर खसेको पहिरो सडक डिभिजन भरतपुरले पन्छाएपछि सडक सञ्चालमा भएको हो । ठूलो पहिरो खसेपछि रातिदेखि सयौं सवारी साधन रोकिएका थिए । थप यता

चितवन।पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका–६ तोपेखोलामा आज साँझ ८ः०५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय थप यता

गैँडाकोट। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१३ सिख्रौलीघाटमा भग्नावशेष भेटिएको १३औँ शताब्दीको शिव मन्दिरको पुनःनिर्माण गरिएको छ।नारायणी नदी किनारको संरक्षित क्षेत्रमा भग्नावशेष भेटिएको मन्दिरको थप यता

नवलपुर।नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । नागको पूजा गरी नागको चित्र थप यता

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।गैँडाकोट नगरपालिका- ११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै थप यता

देवचुली ।नारायणी नदीमा माछा मार्ने क्रममा शनिबारदेखि बेपत्ता भएका देवचुलीका मंगल पुलामीको शव फेला परेको छ। कावासोती ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुलाई भलिबल प्रशिक्षण सुरु गरिएको छ। देवचुली नगरपालिका वडा न ९ को आर्थिक सहयोगमा वडा खेलकुद समितिको आयोजनामा शनिबारबाट भलिबल प्रशिक्षण सुरु गरिएको हो। किशोरीहरुलाई भलिबल थप यता

देवचुली। नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर देवचुलीका एक जना बेपत्ता भएका छन् । कावासोती ११ लौगाईस्थित लोकाहा खोला र नारायणी नदीको दोभानमा माछा मार्न गएका देवचुली ११ पृथ्वीनगरका २० वर्षीय मंगल पुलामी बेपत्ता भएको जिल्ला थप यता

कावासोती। १८४ औं विश्व फोटोग्राफी दिवस-२०२३ को अवसरमा पूर्वी नवलपरासीमा प्रभातफेरी कार्यक्रम गरी मनाईएको छ ।सन् १८३९ अगष्ट १९ मा तत्कालिन फ्रान्सेली सरकारले फोटोग्राफी विधालाई पहिलो पटक मान्यता दिएको ऐतिहासिक दिनको थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ध्रुव खनाल (दिपेश)ले आफ्नै वडामा रहेको वृद्धा आश्रममा जन्मदिन मनाएका छन् । अध्यक्ष खनालको आज परेको जन्मदिनको अवसरमा लक्ष्मीनारायण वृद्धा आश्रममा रहेका ज्येष्ठ थप यता