आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

कावासोती।कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटारमा रहेको जनता माध्यमिक बिधालयमा अध्ययनरत किशोरकिशोरीलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा थप यता

देवचुली। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु देवचुली नगरपालिका कमिटीको शनिबार दोस्रो नगर अधिवेशन हुने भएको छ। शनिबार देवचुली पार्टी प्यालेसमा दोस्रो नगर अधिवेशन गरिने अनेरास्ववियु देवचुलीका अध्यक्ष शिशिर थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ९ मा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा देवचुली ९ को वडा कार्यालयको सभाहलमा शुक्रबार सचेतना कार्यक्रम थप यता

मध्यबिन्दु। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजो आज विद्यालयमा पढने मात्र होइन् सिलाइकटाइ तालिम पनि सिक्ने गर्नुहुन्छ । विद्यालमा थप यता

देवचुली। देवचुली नगरपालिकाले चन्द्रबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नगर युवा तथा खेलकुद विकास समिति गठन गरेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०८० कार्यान्वयनमा आएसँगै समिति गठन गरिएको हो थप यता

देवचुली। देवचुली नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार देखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरिएको हो । बुधबार थप यता

कावासोती ।कावासोती नगरपालिका वडा नम्बर १७ मा किशोरकिशोरीहरुलाई सामाजिक तथा व्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ।क्यान्नलान स्विजरल्याण्डको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, कावासोती वडा थप यता

मध्यबिन्दु । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगरबासी नागरिकहरुले अनुभुति गर्नेगरी पूर्वाधारसंगै मानविय बिकासको क्षेत्रमा कार्यक्रमहरु सञ्चालन गरेको बताउनु भएको छ । बुधबार जिल्लामा क्रियाशिल थप यता

देवचुली। देवचुली १० मा संचालन भएको अन्डर- १७ फुटबल प्रतियोगिताको उपाधि सालघारी युवा क्लबले जितेको छ।देवचुली १० मा रहेको धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई २-१ गोल अन्तरले थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर १३ मा दुर्व्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। कावासोती नगरपालिका वडा नम्बर १३ को पिठौली आधारभूत विद्यालयमा बालबालिकाहरुलाई राम्रो र नराम्रो छुवाई, बालबालिकामाथि थप यता