आज:  २०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024 Search
FLASH NEWS

नवलपुर । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ ।गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको अमर ज्योति महिला समुहको भवन उदघाटन गरिएको छ। वन उद्यमबाट महिलाहरुको आर्थिक सशक्तीकरण परियोजना र अमर ज्योति सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा निर्माण गरिएको भवनको मंगलबार थप यता

देवचुली । ‘सुरक्षित ग्रामीण सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ देवचुली ११ धारापानी चोकमा ग्रामीण सडक सुरक्षा कार्यक्रम सम्पन्न भएको छ। सहरी क्षेत्रमा चल्ने सवारीले कागजपत्र तथा सवारी ठिक अवस्थामा थप यता

देवचुली।देवचुलीका किसानहरूले किसानका समस्याहरुका बारेमा संसदमा आवाज उठाई कानुन बनाउनुपर्ने लगायतका विषयमा रास्वपाका अध्यक्ष रवि लामिछाने समक्ष ज्ञापन पत्र बुझाएका छन् । देवचुली गाई पालन कृषक समुहका अध्यक्ष टेकनाथ शर्मा थप यता

देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको अध्यक्षमा सुजन भुसाल सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार देवचुली पार्टी प्यालेसमा भएको दोस्रो नगर अधिवेशनबाट भुसालको नेतृत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरिएको हो। जसको थप यता

नवलपुर । अखिल नेपाल महिला संघ नवलपुरकाे अध्यक्षमा काेपिला पाैडेल सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ।कावासाेतीमा सम्पन्न नवाैँ सम्मेलनले काेपिला पाैडेलकाे नेतृत्वमा नयाँ कमिटी चयन गरेको हाे । उपाध्यक्षमा सरस्वती थप यता

देवचुली। देवचुलीमा आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शनिबार संचालन भएको सामुदायिक तथा संस्थागत विद्यालयहरुको हाजिरीजवाफ प्रतियोगितामा आधारभूत र माध्यमिक थप यता

देवचुली। नवलपुर सिमेन्ट सामाग्री उत्पादन व्यावसायी समितिको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । समितिको शनिबार पिप्रहर होमस्टे देवचुलीमा भएको तेस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षता १५ सदस्यीय समिति चयन गरिएको हो। जसको थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा थप यता

देवचुली। देवचुलीमा प्राथमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शुक्रबार संचालन भएको हाजिरीजवाफ प्रतियोगितामा भृकुटी बोडिङ्ग स्कूल प्रथम भएको छ। शुक्रबार नगरभित्रका ३२ वटा थप यता