गैंडाकोट।मौलाकाली केवलकारको सेवा समयमा केही कटौती गरिएको छ । नियमित मर्मत कार्य गर्नुपर्ने भएकोले भदौ २४ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि केवलकार सञ्चालन समय बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म रहने केबुलकारले थप यता
देवचुली। देवचुली ५ मा रहेको सकलादेवी माविका विद्यार्थीहरुलाई फोहोरमैलाको दिगो व्यवस्थापन तथा करेसाबारी निर्माण सम्बन्धि तालिम प्रदान गरिएको छ। सकलादेवी माविको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा थप यता
देवचुली । देवचुलीका दुई विद्यालयमा नेपाल रेडक्रस सोसाईटी प्रगतिनगर उपशाखाद्घारा निशुल्क रक्त समूह परीक्षण गरिएको छ। देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय र देवचुली ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयका थप यता
देवचुली । देवचुलीमा माछा पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।बुधबार देवचुली नगरपालिका १ गैंडा चोक बस्ने ५१ बर्षिय बिष्णुमाया बोटेको माछा पोखरी डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । माछा पोखरीमा डुबिरहेको अवस्थामा थप यता
हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा नगर प्रहरी माथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै गाउँपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । बिहिबार कर्मचारीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै नदिजन्य पदार्थ चोरी निकासी थप यता
देवचुली ।देवचुली नगरपालिकामा थप एक जनालाई जापानिज इन्सेफ्लाइटिस देखिएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुसार देवचुली ९ का ५० वर्षीया महिलालाई जापानिज इन्सेफ्लाइटिस भएको हो । बिरामी भएर भदौ थप यता
देवचुली ।स्व. दुर्गादेवी सापकोटा स्मृति आठौं वार्षिक पुण्यतिथिमा सापकोटा परिवारले बुधबार छैठौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। देवचुली १० मिलनटोलमा रहेको कृष्णप्रसाद सापकोटाको घरमा नवलपुर रक्तसञ्चार सेवा कावासोती र थप यता
नवलपुर । नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका ६६ वर्षीय महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ थप यता
नवलपुर। नवलपुर ट्राफिक प्रहरीले यात्रुबाहक सवारीको चेकजाँच बढाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक अच्युतराज आचार्यको सक्रियतामा जिल्लाको ग्रामीण क्षेत्र र मुख्य राजमार्गमा चल्ने सवारीहरुको चेकजाँच थप यता
कावासोती।नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढुंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको बताउनु भएको छ । आज (आइतबार) प्रेस विज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई थप यता