नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा राति सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार करिडोर थप यता
नवलपुर । कावासोती नगर बाल सञ्जालको आयोजना तथा कावासोती नगरपालिकाको सहयोगमा ५९ औं राष्ट्रिय बाल दिवसमा प्रभातफेरी,पुरस्कार वितरण,सडक नाटक सहित विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।कावासोती नगरपालिकादेखि शुरु भएको थप यता
देवचुली । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुली नगरपालिकास्तरीय मावि तह कविता प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको सहयोगमा देवचुली नगर बाल संजालको आयोजनामा बालमैत्री घोषणाको पाँचौ वर्ष समिक्षा समारोह तथा थप यता
प्रिय धन , हुप्सेकोट।पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा बिहिबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु थप यता
तिर्थराज डुम्रे ,नवलपुर । बिस्तारको क्रममा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गमा उपयुक्त स्थानमा युर्टन र जेब्रा क्रसिङ्ग निर्माणको माग गर्दै कावासोती–१६ का स्थानीयले बिरोध प्रर्दशन गरेका छन् । कावासोती–१६ मा थप यता
देवचुली। शेयर कारोबारको मध्यस्थता गर्ने सनि सेक्युरिटिज कम्पनी लिमिटेडले देवचुलीमा शाखा संचालनमा ल्याएको छ।स्टक ब्रोकर नम्बर ४२ रहेको कम्पनीले तेस्रो शाखा रुपमा देवचुली नगरपालिका वडा नम्बर १३ दलदलेमा बुधबारबाट सेवा सुरु थप यता
नवलपुर । नवलपुरमा स्क्रब टाइफसबाट एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका वडा नम्बर १७ निवासी ४८ वर्षीया महिलाको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा थप यता
देवचुली । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्थाको संचालक समिती र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचनका लागि १६ पदका लागि २२ जनाको उम्मेदवारी परेको छ। निर्वाचन कार्य तालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम रहेको थप यता
मध्यविन्दु।नवलपुरको मध्यविन्दुमा चितुवाको आक्रमणबाट ५ बाख्रा मरेका छन् ।मध्यविन्दु नगरपालिका-२, सितापुरमा गएराति शिखा थनेतले पालेका ५ वटा बाख्रा चितुवाको आक्रमणबाट बाख्रा मरेका वडाअध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो । थप यता
दयाराम आचार्य,नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ । कावासोती-१, मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न थप यता