आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

नवलपुर।गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशलाई पर्यटन क्षेत्रको हबका रुपमा विकास गरिने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कार्य थालेको बताएका छन् ।गण्डकी प्रदेश भरिका पर्यटकीय सम्भावना थप यता

कावासोती । नवलपुर जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको दुई दिनमा १ सय ३५ गाडी र थप यता

नवलपुर । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्‍याउन स्वास्थ्य थप यता

नवलपुर ।नवलपुरको देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ ।पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार थप यता

नवलपुर।नाटक एक चिहानको सफलता पछि ह्याप्पी एफ.एमको आयोजना र पोखरा थिएटरको प्रस्तुतीमा नवलपुरमा दुई नाटक मञ्चन हुने भएको छ । आगामी कार्तिक १९ गते आइतबार देखि नवलपुरको देवचुली नगरपालिका १७ फारममा रहेको बरचुली माध्यमिक थप यता

दयाराम आचार्य,कावासोती । नवलपुरको कावासोतीमा फिल्महल संचालनको तयारी गरिएको छ । सुविधा सम्पन्न फिल्महल संचालनको अन्तिम तयारी गरिएको छ । यस अघि संचालनमा रहेको गतपति फिल्महलमै कावासोती सिनेम्याक्स संचालनको तयारी गरेको हो थप यता

देवचुली। देवचुली जेसीजले पर्यटन प्रवर्द्धनका लागि टिकटक प्रतियोगिताको आयोजना गरेको छ। देवचुली जेसीजद्वारा कार्तिक १५ गतेदेखि २१ गतेसम्म आयाेजना गरिएको देवचुली डाँडा पर्यटन सप्ताह-२०८० अन्तर्गत टिकटक प्रतियोगिता आयोजना थप यता

नवलपुर।गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरुभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठूलो सङ्ख्यामा भीड लागेको हो । दसैँको थप यता

देवचुली।देवचुली नगरपालिका वडा नम्बर ९ का वडा सचिव जीवन गैरेको बिदाई र नयाँ सचिव रमा न्यौपानेलाई एक समारोहका बीच स्वागत गरिएको छ ।२०७६ पुषदेखि वडा सचिवको रुपमा कार्यरत गैरेले हालै अधिकृतमा नाम निकाल्दै सामान्य प्रशासन थप यता

खगेन्द्र पराजुली।देवचुली जेसीजले जेसीज सप्ताह गर्ने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार-प्रसार र प्रवर्द्धन गर्ने उदेश्यका साथ आधार शिविर किर्तिपुरमा जेसीज सप्ताह अन्तर्गतका गतिविधि हुने देवचुली थप यता