आज:  २०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024 Search
FLASH NEWS

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा रहेको किसान बचत तथा ऋण सहकारीको जनमुखी सेवा केन्द्रमा चोरी भएको छ। गए राति सेफमा राखिएको ६ लाख ३५ हजार ६ सय ५५ रुपैयाँ चोरी गरिएको हो। शुक्रबार बिहान कार्यालय ताला फोडिएको स्थानीयले थप यता

देवचुली। देवचुली नगरपालिकामा लैङ्गिक हिंसासचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा बिहीबार देवचुली १० विजयी भएको छ। हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली थप यता

देवचुली। देवचुली नगरपालिकामा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना र देवचुली ५ वडा युवा तथा खेलकुद विकास समितिको सह आयोजनामा मंसिर २८ गतेदेखि ३० गतेसम्म देवचुली ५ थप यता

नवलपुर ।आर्थिक कारोबार र अनुचित लेनदेनको आरोप लागेका नवलपुरका आरोपितहरुले मिटर ब्याजीको झुटो आरोप लगाएर आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै यथार्थ छानवीनको माग गरेका छन् । बुधबार कावासोतीमा पत्रकार सम्मेलन गर्दै थप यता

देवचुली । देवचुलीको प्रगतिनगरमा एक जना फेन्सी व्यवसायी माथि कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको छ । देवचुली नगरपालिका १५ प्रगतिनगर बजारमा फेन्सी पसल सन्चालन गर्दै थप यता

बुलिङटार । अदुवा खेतीको उर्वर भूमि पूर्वी नवलपरासीका किसान यतिबेला अदुवा खन्न, सुठो बनाएर बेच्न व्यस्त छन् । मुख्य नगदेबालीका रूपमा जिल्ला अदुवा उत्पादनमा आत्मनिर्भर रहे पनि अदुवाको मूल्यमा हरेक वर्ष आउने उतारचढावले थप यता

देवचुली। नवलपुरको देवचुलीमा रहेको एकता सामुदायिक वनले आफ्नो वन क्षेत्रमा झाडी सफाई कार्यक्रम सुरु गरेको छ। वनले मंगलबारबाट सुरु गरेको झाडी सफाई कार्यक्रम शनिबारसम्म संचालन गर्ने भएको हो। वार्षिक कार्य योजना अनुसार थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालित प्रथम नगरस्तरीय वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा मंगलबार देवचुली १७ पहेँलो विजयी भएको छ। हरिबोधनी एकादशीको अवसरमा फारम खेलकुद विकास समितिको आयोजनामा वरचुली थप यता

देवचुली । नवलपुरको देवचुली १० र कावासोती १ को सिमाना लोकाहा खोला नजिक गैंडाको आक्रमणबाट २ जना घाइते भएका छन् ।आज बिहान ११ बजेतिर गैंडाको आक्रमणबाट कावासोती ६ निवासी अन्दाजी ६० वर्षको भुलमाया बिक र चितवन भुवनवस्ती निवासी थप यता