आज:  २०८२ बैशाख १०, बुधबार | Wed, 23, Apr, 2025 Search
FLASH NEWS

देवचुली। नेपाल राष्ट्रिय अभिभावक संघ देवचुली नगर कार्यसमितिले ३ वर्षे कार्ययोजना निर्माण गर्ने भएको छ । संघको जनज्योति नमूना माबि परिसर प्रगतिनगरमा सोमबार सम्पन्न भएको पहिलो बैठकले कार्ययोजना बनाउन संघका अध्यक्ष कृष्ण थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि देवचुली १६ `ए´ जितेको छ । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र लायन्स क्लब अफ रजहर सिटीको सह थप यता

देवचुली। देवचुली नगर अस्पताल दुम्कौलीमा बिरामी भर्ना कक्षको समुदघाटन गरिएको छ । पुर्वाधार विकास कार्यालय कावासोतीको सहयोगमा निर्माण गरिएको १ कोठे भवनमा बिरामी भर्नाका लागि तयार गरिएको कक्षको देवचुली नगरपालिकाका नगर थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर १ बोटेटोलमा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि थप यता

देवचुली । देवचुली जेसिजद्वारा २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । देवचुली जेसिजद्वारा देवचुली ९ निवासी हाल अमेरिका रहेका राम शर्मा बस्यालले हजुर आमा स्वर्गीय बिष्णुमाया बस्यालको थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा महिला सशक्तीकरण कार्यक्रम सुरु भएको छ। लाफा महिला समुहको आयोजना तथा देवचुली ६ वडा कार्यालयको सहयोगमा बैशाख २ गतेदेखि ४ गतेसम्म कार्यक्रम गरिएको हो । लाफा महिला समुहको अध्यक्ष थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा शुक्रबार देवचुली १६ `ए´ र देवचुली १७ `ए´ विजयी हुँदै फाइनल प्रवेश गरेको छन् । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि देवचुली १६ ले जितेको छ। देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा रोयल क्रिकेट एकेडेमीको व्यवस्थापनमा एकेडेमीको खेलमैदानमा चैत थप यता

देवचुली।देवचुली नगरपालिकाको नगरस्तरीय आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहिबार देवचुली नगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको हो । नगरपालिकाले सार्वजनिक गरेको नतिजामा १४ जना विद्यार्थीले ४ थप यता

देवचुली। देवचुली १६ मा संचालित प्रथम वडा स्तरीय फुटबल प्रतियोगितामा बिहीबार देवचुली १६ `ए´ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ । युवा तथा खेलकुद विकास समिति देवचुली १६ को आयोजना तथा धुसेरी सामुदायिक वन उपभोक्ता समिति र थप यता