कावासोती।कावासोतीमा बाल अधिकार र कर्तव्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कावासोती नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालय मगरकोटमा बालबालिकाहरुलाई बाल अधिकार र कर्तव्य सम्बन्धि १ दिने थप यता
देवचुली ।देवचुली होटल व्यवसाय संघको अध्यक्षमा लक्ष्मण चापागाई सर्वसम्मत चयन भएका छन् । संघको आज भएको चौंथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चापागाईंको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा थप यता
नवलपुर । नवलपुरमा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा थप यता
देवचुली। बाल विवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि क्यानलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथा कावासोती वडा नम्बर ४ ,सामुदायिक सेवा थप यता
देवचुली । नवलपुरको कावासोती १ मा गैंडाको आक्रमणबाट १ जना घाइते भएका छन् । बुधबार बिहान गैंडाको आक्रमणबाट कावासोती १ निवासी अन्दाजी ४० वर्षका पुष्प परियार घाइते भएका हुन् । लोकाहा खोलाबाट गाउँतिर आउँदै गरेको गैंडालाई धपाउने थप यता
नवलपुर। नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन्।चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैंजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा थप यता
नवलपुर । नवलपुरको कावासोतीमा बालविवाह गरेको भन्दै बेहुला सहित पाँचजनलाई प्रहरीले पक्राउ गरेको छ ।कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटबाट बेहुला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । यहि मंसिर २९ गते ४० वर्षका पुरुषले थप यता
देवचुली ।देवचुली नगरपालिका- १६ मा रहेको देवचुली माध्यमिक विद्यालयमा व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय गठनको प्रक्रिया सुरु भएको करिब १ वर्षपछि विद्यालयले व्यवस्थापन समिति पाएको हो । गत वर्ष पुस ३० गते विद्यालयमा थप यता
देवचुली। देवचुलीमा होमस्टे व्यवस्थापन तथा उद्यमशिलता सम्बन्धि तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा देवचुली ६ किर्तीपुरमा तालिम गरिएको हो। शनिबारबाट सुरु गरिएको तालिमको आज एक कार्यक्रम गरि समापन गरिएको छ। थप यता
नवलपुर । नवलपुरमा १६ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस आठ गतेदेखि सुरु हुने भएको छ ।त्यसै गरि छैठौँ कावासोती नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता पुस तीन गतेबाट सुरु हुने भएको छ। कावासोती १२ को थप यता