देवचुली। देवचुली नगरपालिका वडा ९ मा खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा वडा खेलकुद विकास समिति देवचुली ९ को समन्वयमा बिहीबार वडा कार्यालयको सभाहलमा कार्यक्रम गरि खेलकुद थप यता
देवचुली । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने सहितको टोलीले कारितास नेपालद्वारा देवचुली- १ मा सञ्चालित जीविकोपार्जन सम्बन्धि परियोजनाको अनुगमन गरेको छ । कारितास नेपालले कृषिसँग सम्बन्धित कार्यक्रम अन्तरगत थप यता
नवलपुर । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित थप यता
नवलपुर । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ मध्यबिन्दुद्वारा ज्ञानोदय माध्यमिक विद्यालयको पर्खालमा रंगरोगन लगाएको छ । राष्ट्रिय युवा संघ मध्यबिन्दुको आयोजनामा मंगलबार ३५ औं स्थापना दिवसको थप यता
नवलपुर । नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले नवलपुरको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालन भएको वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा बाल सन्जाल देवचुली १७ को आयोजनामा बैशाख २२ र २३ गते गरिएको दोश्रो वडा स्तरीय खेलकुद महोत्सवको समापन शनिबार गरिएको हो थप यता
देवचुली। देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुली नगरपालिकाको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा थप यता
देवचुली । नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई न्यायका लागि दबाब दिनका लागि देवचुलीका युवाहरु आन्दाेलित बनेका छन् । लामो समयसम्म सन्दिपको मुद्दाको कुनै सुनुवाइ नभएपछी समर्थकहरुले सन्दिप लामिछाने दोषी भए सजाय दिन र थप यता
नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीका २६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । आरोपितले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले थप यता
देवचुली । देवचुलीमा परम्परागत रुपमा संचालन भएका आरन व्यवसायीहरुलाई आरन सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका भित्र परम्परागत रुपमा आरन व्यावसाय गरेका व्यवसायीहरुलाई देवचुली १६ को सभाहलमा बुधबार कार्यक्रम गरि सामग्री थप यता