देवचुली । नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । संगठनको बिहिबार भएको तेस्रो नगर अधिवेशनबाट केसीको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
देवचुली । देवचुलीमा मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने सिप विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा जेठ २ गतेदेखि ८ गतेसम्म मौलाथुम्की खानेपानीको योजना थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि थप यता
नवलपुर । कावासोतीमा नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कावासोती–१२ राजमन्दिर स्थित डाइमण्ड युथ सोसाइटीको खेल मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले उद्घाटन थप यता
देवचुली । नेपाल मगर संघ देवचुली ९ को अध्यक्षमा रनबहादुर राना मगर सर्वसम्मत चयन भएका छन् । शनिबार भएको कार्य समिति गठनका लागि भएको भेलाबाट राना मगरको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा रुमबहादुर थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा विल्डिङ्ग इलेक्ट्रीसियन तालिम सुरु गरिएको छ । देवचुली वडा नम्बर १ को आयोजना तथा भुमिका टेक्निकल सर्भिस प्रा लिको समन्वयमा भुमिका टेक्निकलको सभाहलमा ३० दिने विल्डिङ्ग इलेक्ट्रीसियन थप यता
दयाराम आचार्य, नवलपुर । नवलपरासी (बर्दघाघाट पूर्व) नवलपुरको कावासोती –१५, बाघखोरलाई घरबास गाउँ (होम स्टे भिलेज) घोषणा गरिएको छ । अमलटारी मध्यवर्ती सामुदायिक घरबास सञ्चालित बाघखोर गाउँलाई नै घरबास गाउँको रुपमा घोषणा गरिएको हो थप यता
देवचुली । देवचुली नगरपालिकामा युवामैत्री स्थानीय तह विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा शनिबार अन्तरक्रिया गरिएको हो थप यता
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–५ बन्दिपुरका स्थानीय गाउँमा कालोपत्र सडक निर्माण हुँदा खुसी भएका छन् ।पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दूरीमा रहेको गाउँमा सडक निर्माण नहुँदा विकट थियो । गण्डकी थप यता
नवलपुर । कावासोती वडा नम्बर १२ ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कावासोती १२ र १३ मा रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र वडाका जनप्रतिनिधिबीच थप यता