देवचुली। देवचुली नगरपालिकाका सम्पुर्ण शैक्षिक संस्थाहरूमा ३ दिन जाडो बिदा दिइएको छ। सामुदायिक विद्यालयहरुमा पुस २७ देखि माघ ७ गतेसम्म बिदा दिइएकोमा थप ३ दिन बिदा दिइएको साथै हाल कक्षा संचालनमा रहेका संस्थागत विद्यालयहरुमा थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ११ मा फरक क्षमता भएका व्यक्तिहरुलाई बीउ पूँजी वितरण गरिएको छ। देवचुली नगरपालिका वडा नम्बर ११ को अपांगता भएका व्यक्तिहरुलाई बीउ पुँजी वितरण कार्यक्रम अन्तर्गत आथिक वर्ष २०८०/०८१ मा थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा श्रीमानले श्रीमतीको हत्या गरेकाछन् । आज राति एक बजेको समयमा हुप्सेकोट गाउँपालिका –६, बस्ने ३३ वर्षीय शेर बहादुर लम्का मगरले आफ्नी श्रीमती ३४ वर्षीय चनिसरा लम्का थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा उपाधि देवचुली ११ ले जितेको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह आयोजनामा सेन्टर प्लट खेल थप यता
कावासोती । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले देश दोबाटोमा उभिएको बताउनुभएको छ । नेकपा (एमाले ) नवलपुरको शुक्रबार भएको नवौं जिल्ला बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । समाजवादको आधार तय गरेर देशलाई अगाडि थप यता
नवलपुर। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवास–त्रिवेणी सडकखण्ड खुलेसँगै गण्डकी प्रदेशमा आर्थिक विकासको ढोका खोल्ने दाबी गर्नुभएको छ । शुक्रबार नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा शुक्रबार भएका सेमिफाइनल खेलमा देवचुली ११ र देवचुली १६ विजयी हुँदै फाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा थप यता
नवलपुर । कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–७ र ८ थप यता
नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका-१ मोचाडाँडा स्थित ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन्।गैंडाकोटबाट डेढगाउँ जाने कालीगण्डकी सडक खण्ड अन्तर्गतको तरंगा खेला नजिक थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा बिहीबार भएका खेलमा देवचुली १ र देवचुली ११ विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद थप यता