नवलपुर । पवित्र तीर्थस्थल देवघाटधाममा चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुल जोखिम अवस्थामा रहेको छ । मानिस ओहोरदोहोर गर्नका लागि बनाइएको यो पुलमा मोटरसाइकल कुदाउन थालेपछि जोखिममा परेको हो । हरेक वर्ष पुलको मर्मत सम्हार गर्ने थप यता
नवलपुर । इँटाको सानो तीन कोठे घर। घर वरिपरि ढङ्गाको चाङ। खस्रा ढुङ्गालाई कुँदेर आकृति बनाउने काम चुनौतीपूर्ण छ। तर, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१३ का गोविन्द बोटे ढुङ्गामा आफ्नो कला भर्न लागिपरेका थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा युनिक बोडिङ्ग स्कुललाई २९० रनले हराउँदै जन ज्योति माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ । रोयल क्रिकेट थप यता
नवलपुर । मध्यबिन्दु नगरपालिका वडा नम्बर १५ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र व्यवस्थापन समितिबिच अन्तरक्रिया गरिएको छ । आधारभूत तह उर्तीण परीक्षा र एसईईको तयारीका विषयमा अभिभावक, शिक्षक र व्यवस्थापन थप यता
तिर्थराज डुम्रे,मध्यविन्दु । मध्यविन्दु नगरपालिकाको नगरसभाले तिन वटा स्थानीय ऐन पारित गरेको छ । नगरसभाको चौधौँ बैठकले स्थानीय वन ऐन २०८०, स्थानीय जलस्रोत ऐन २०८० र स्थानीय संघसंस्था दर्ता ऐन २०८० पारित गरेको हो । विधायन थप यता
नवलपुर । नेपाली भूमि बचाउन वर्षौंदेखि लडिरहेका अधिकांश सुस्तावासी नेपाली नागरिकताबाट वञ्चित छन् । सुस्तामा हाल २६५ घरधुरीका तीन हजार १३३ जनसङ्ख्या रहेकामा झन्डै एक तिहाइले मात्र नागरिकता पाएका छन् । जिल्ला प्रशासन थप यता
देवचुली । देवचुली नगरपालिकामा आज ( सोमबार) बाट सेन्टर कलेज अन्तर विद्यालय जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुने भएको छ। रोयल क्रिकेट एकेडेमीको आयोजना, देवचुली वडा नम्बर १० को समन्वय र देवचुली नगर युवा तथा खेलकुद विकास थप यता
नवलपुर। बुलिङटार गाउँपालिका–३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त हुनुहुन्छ ।पन्ध्र वर्ष वैदेशिक रोजगारी गरी फर्किनुभएका केशवबहादुरले अहिले गाउँघरमा व्यावसायिक बाख्रापालन गरेर प्रशस्त आम्दानी थप यता
नवलपुर । नवलपरासी पुर्वको गैँडाकोटमा सञ्चालित एउटा होटल कारबाहीमा परेको छ । होटलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट – ९ मा सञ्चालित होटल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो । होटलमा थप यता
नवलपुर । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा पहिलो पटक युट्युवमा करोड भ्युज पुगेको गीत ‘उही खोलीमा पानी’का गायक राजन गुरुङको नयाँ गीत सार्वजनिक गरिएको छ । थोरै गीत गाउने तर मौलिक गीत ल्याउने गरेका राजनको ‘साँझको बेला’ बोलको थप यता