नवलपुर।नारायणी नदीमा पहिलो पटक भएको साहसिक खेल कायाकिङ राष्ट्रिय प्रतियोगितामा उदयपुरका डम्बरबहादुर पूर्वथाने पहिलो भएका छन् । गण्डकी प्रदेश खेलकुद परिषद्ले नवलपरासी (बर्दघाट सुस्तापूर्व) को नारायणी नदीमा आयोजना गरेको थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ पाङ्ग्रेमा बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा सोमबार थप यता
कावासोती । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा सोमबार नवलपुर जिल्लाको विकासका सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य मना जि.सी.ले जिल्लाको थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा उपाधि जन ज्योती माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको जन ज्योति माध्यमिक विद्यालय र भीमसेन आदर्श थप यता
नवलपुर । हुप्सेकोट गाउँपालिका वडा नम्बर ५ धोवादीमा हुप्सेकोट बालविवाह तथा मानव बेचबिखन सम्बन्धि समुदायस्तरमा सचेतना तालिम सम्पन्न गरिएको छ। असल छिमेकी नेपाल कास्की पोखराको आयोजनामा र हुप्सेकोट गाउँपालिकाको समन्वयमा थप यता
कावासोती। कावासोती १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा लागुपदार्थ दुर्व्यसनी तथा अनलाइन सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना, क्यान्नलानको सहयोग, थप यता
नवलपुर । गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले राजनीतिसँगै अब्बल कृषकका रूपमा पनि आफूलाई परिचित गराउनुभएको छ । देवचुली नगरपालिका–१७ का मन्त्री जिसी यस वर्ष १० बिघामा गोलभेँडा, २० बिघामा थप यता
देवचुली । देवचुली नगरपालिकामा संचालित सेन्टर कलेज अन्तर विद्यालय यु-१६ जिल्लास्तरीय टि-२० क्रिकेट प्रतियोगितामा आज (सोमबार) जन ज्योती माध्यमिक विद्यालय र भीमसेन आदर्श माध्यमिक विद्यालयबीच फाइनल खेल हुने भएको छ । लिग चरणमा थप यता
कावासोती । जिल्ला वन डिभिजन कार्यालयले आफ्नो मातहतमा रहेका चार लाख क्युफिट काठ बिक्री गर्न नसक्दा करोडौँ मूल्य पर्ने सालका काठ कुहिन थालेका छन् । पूर्वी नवलपरासीमा करिब ४४ प्रतिशत वन क्षेत्र रहेको छ तर वनबाट कानुनी मान्यता थप यता
देवचुली । देवचुली १० मा अन्तर टोल विकास संस्था हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल संजाल देवचुली १० को आयोजना, देवचुली वडा नम्बर १० को समन्वय , जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालनको सहयोगमा शनिबार पृथ्वी थप यता