आज:  २०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यमिक विद्यालय र त्रिभुवन बाल माध्यमिक विद्यालयमा अध्ययन थप यता

ज्ञानु पंगेनी, नवलपुर । पश्चिम नवलपरासीको ऐतिहासिक भूमि नारायणी पारिको सुस्ता जोड्ने झोलुङ्गे पुल हेर्नका लागि भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । दुई महिना अघि मात्रै नारायणी माथि एक हजार ५७१ मिटर लम्बाइको झोलुङ्गे पुल थप यता

देवचुली । ३० औं अन्तर्राष्ट्रिय आदिबासी जनजाती दिवसको अवसरमा देवचुलीमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । नगर उप प्रमुख पार्वता तिवारीद्वारा हस्ताक्षरित सूचनामा शुक्रबार देवचुली नगरपालिका र अन्तर्गतका सबै सरकारी, थप यता

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुरले मंगलबार एक विज्ञप्ति जारी गरे शुक्रबार अर्थात साउन २५ गते ३० औं विश्व आदिवासी दिवसको दिन सार्वजनिक विदा दिन माग गरेको छ । अघिल्ला बर्षहरुमा पनि नवलपुरका थप यता

देवचुली । नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकिएका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्‍याउन व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ। बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती थप यता

देवचुली । देवचुली ९ मा रहेको कालिका माध्यमिक विद्यालयमा शिक्षक, विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया गरिएको छ । विद्यालयमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीका अभिभावकहरुलाई दुई समुहमा अभिभावक भेला एवम् अन्तरक्रिया गरिएको थप यता

देवचुली । भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षा २०८० मा जिल्ला प्रथम भएको अवसरमा विद्यालयले बधाई, शुभकामना थप यता

देवचुली । देवचुली नगरपालिकाको भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा सहित सामुदायिक विद्यालयमा जिल्ला प्रथम भएको खुसियालीमा विद्यार्थी, शिक्षक र अभिभावक सहितको र्‍याली निकाल्दै देवचुली नगर परिक्रमा थप यता

नवलपुर । नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका थप यता