आज:  २०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024 Search
FLASH NEWS

नवलपुर । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्युसी मिट गर्न लागेको छ । सीप,संस्कार  र प्रविधिसहितको व्यवहारिक शिक्षालाई आत्मसाथ गर्दै कावासोती–३, मा सञ्चालित आरम्भ एकेडेमीले प्रथम आरम्भ एसक्यूसी मिट थप यता

नवलपुर । नवलपुरमा एउटा भाले बाघ मृत अवस्थामा भेटिएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका १० अरुणखोलाको बनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए । बाघ आफै मरेको हो कि मारिएको हो थप यता

नवलपुर । हुप्सेकोट गाउँपालिकामा बाल विवाह न्यूनीकरण तथा मानव बेचबिखन रोक्न सरोकारवाला बीच अन्तरक्रिया गरिएको छ । असल छिमेकी नेपाल कास्कीको आयोजना र हुप्सेकोट गाउँपालिकाको समन्वयमा हुप्सेकोटमा बिहीबार बाल विवाह र मानव थप यता

नवलपुर । नवलपुरको कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरीलाई हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा पुगेको छ ।एपीएफलाई २-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब राइनो संरक्षण गोल्ड थप यता

कावासोती। कावासोती नगरपालिका वडा नम्बर २ मा हिंसा, दुर्व्यवहार र किशोरी अधिकारको बारेमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्नलानको सहयोगमा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजना तथ कावासोती वडा नं २ को कार्यालय, थप यता

देवचुली। देवचुली वडा नम्बर १६ बेलस्वारामा रहेको सरस्वती आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण गरिएको छ। बाल कल्याण नेपालको केन्द्रिय समितिको आयोजना तथा वडा बाल संजाल देवचुली १६ को आर्थिक सहयोगमा वसन्त पञ्चमी साथै थप यता

देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १ बस्ने ६४ वर्षीय धनबहादुर गाहा मगर घाइते भएका हुन् । देवचुली र कावासोती जोडने लोकाहा खोलाको पुलमा हिडिरहेका गाहा मगरलाई बुधबार साँझ थप यता

देवचुली। देवचुली १५ मा ब्याडमिन्टन कभर्ड हल बन्ने भएको छ । देवचुली नगरपालिकाको चार लाख र स्थानीय खेलाडीको २ लाख भन्दा बढी सहयोगमा साविक प्रगति निमाविको प्राङ्गणमा प्रगतिनगर कभर्डहल निर्माण गर्न लागिएको हो । कभर्ड हलको थप यता

नवलपुर । विगतमा जुनसुकै बेलामा पनि चहलपहल भइरहने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रका होटल अहिले सुनसान छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जङ्गल क्षेत्रमा रहेको यो ठाउँमा थप यता

नवलपुर । नवलपुरको कोल्हुवामा सुरु भएको छैटौं संस्करण राईनो संरक्षण गोल्डकप फुटबल मंगलबारको खेलमा एपीएफ क्लब काठमाडौँ विजयी भएको छ । बागमती प्रदेशलाई १-० ले हराउँदै एपीएफ क्लबले प्रतियोगितामा जित निकालेको हो । बुधबार क्वाटर थप यता