नवलपुर । नवलपुरमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । एक जना घाइते भएकाछन् । जिल्लाको गैँडाकोट नगरपालिका ५ ओमशान्ती चोकबाट सरस्वती स्कुल चोकतर्फ जादै गरेको बालविकास बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प थप यता
नवलपुर । नेकपा एमाले जिल्ला कमिटी नवलपुरको ९ औं अधिवेशन आगामी चैत्र २६ देखि सुरु हुँदैछ । अधिवेशनको उद्घाटन कावासोती स्थित पानस पाटी प्यालेसमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । एमाले थप यता
देवचुली । देवचुली नगरपालिकामा वडास्तरीय टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा चैत २४ गतेदेखि देवचुली १० मा रहेको रोयल क्रिकेट एकेडेमीको खेलमैदानमा प्रतियोगिता आयोजना थप यता
देवचुली। देवचुली नगरपालिकामा महिनावारी स्वच्छ्ता व्यवस्थापन प्रवर्द्धनका लागि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। वास नमुना गाउँ परियोजना (नापा वास) को आयोजनामा स्वास्थ्य संस्था, विद्यालय तथा खानेपानी समिति र थप यता
नवलपुर । नवलपुरको डण्डामा मौरीको टोकाइबाट ८ जना विद्यार्थी घाइते भएका छन् । कावासोती नगरपालिका वडा नम्बर १६ डण्डामा रहेको जनता माविमा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई मंगलबार बिहानको समयमा मौरीले टोकेको हो । मौरीको थप यता
कावासाेती । नेकपा (एमाले) नवलपुरको ९ औ जिल्ला अधिवेशनको लोगो आज सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरीएको लोगोमा नवलपुर जिल्लाको उच्च पहाड देवचुली डाँडाको शिखरमा नेपालको राष्ट्रिय झण्डा अंकित रहेको छ भने जिल्लाको दक्षिण तर्फ थप यता
नवलपुर । नवलपुरको कावासोतीमा रहेको आरम्भ एकेडेमीले अभिभावक शिक्षा कार्यक्रम ‘मेरा सन्तानका लागि एक दिन सँगै आरम्भ यात्रा’ शनिबार सम्पन्न गरेको छ । ‘सीप, संस्कार र प्रविधि सहितको व्यवहारिक शिक्षा’ प्रदान गर्ने उद्देश्य थप यता
देवचुली । बालिका अधिकार संरक्षण सम्बन्धि देवचुलीका जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिएको छ। बालिका अधिकार संरक्षणमा जनप्रतिनिधिको भुमिकाको बारेमा देवचुली १० मा रहेको बालिका सिकाई तथा स्रोत केन्द्रको सभाहलमा थप यता
देवचुली । देवचुली हार्डवेयर व्यवसायी संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन हुनुभएको छ । देवचुली नगरपालिकामा रहेका हार्डवेयर व्यवसायीहरुको देवचुली १३ मा रहेको जंगल रिसोर्टमा भएको भेलाले देवचुली हार्डवेयर व्यवसायी संघ गठन थप यता
देवचुली। विश्व पानी दिवसको अवसरमा देवचुली नगरपालिकामा खानेपानी र सरसफाइ तथा स्वच्छता ( वास) योजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता ( वास) कार्यक्रम कार्यान्वयन थप यता