आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । प्रथम बालपुरी खुला तेक्वान्दो प्रतियोगितामा नवलपुर प्रथम भएको हो । युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजना र नवलपुर जिल्ला तेक्वान्दो संघ (आई. टी. एफ) को सह आयोजनामा विनयी त्रिवेणी वडा नम्बर ६ स्थित त्रिवेणीधाम थप यता

नवलपुर । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका र भारतको आत्मीय विश्वविद्यालय बीच शैक्षिक, अनुसन्धानात्मक कार्यमा सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतको गुजरात राज्यको राजकोटमा मध्यविन्दु नगरपालिकाको थप यता

नारायण शर्मा, नवलपुर । पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदूषण फैलाएको भन्दै त्यहीका वडाध्यक्षको नेतृत्वमा स्थानीयले धर्ना दिएका छन् । धर्नाको नेतृत्व गरेका वडाध्यक्ष शरद घिमिरेले चौधरी उद्योगले थप यता

देवचुली । कावासोती नगरपालिकामा संचालन भएको आधारभूत तहस्तरीय एथलेटिक्स प्रतियोगितामा कावासोती १ मा रहेको जनकल्याण माध्यमिक विद्यालय सर्वोकृष्ट भएको छ । कावासोती नगर खेलकुद विकास समितिको आयोजनमा कार्तिक २२ गतेदेखि २४ थप यता

राजु चापागाई, देवचुली। देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको मौलाथुम्की गाउँमा एक घर एक खानेपानीको धारा जडान गरिएको छ । खोला तथा गाउँ नजिकै रहेको टंयाकीबाट पानी बोक्ने बाध्यता रहेको मौलाथुम्कीबासीलाई अहिले घर घरमा थप यता

देवचुली । देवचुली १५ प्रगतिनगरमा नवलपुर अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा आएको छ । देवचुली १५ का सागर तिवारीले २० लाख रुपैयाँ भन्दा बढी लगानीमा अकुपंचर एण्ड फिजियोथेरापी सेन्टर संचालनमा ल्याएका हुन् । दैनिक रुपमा थप यता

देवचुली । कावासोती नगरपालिकामा आधारभूत तह स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सुरु भएको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक २२ गतेदेखि २४ गतेसम्म कावासोती २ अवस्थित नवदुर्गा खेल मैदानमा आधारभूत तह थप यता

देवचुली । देवचुली नगरपालिकामा किसानहरुद्वारा उत्पादित सयपत्री फूल, मालाले तिहारको अवसरमा ५ लाख ४१ हजार रुपैयाँमा बराबरको मूल्य पाएका छन् । देवचुली नगरपालिकाले टेनिस बल जातका ४५७०० र कर्मा-५५५ जातका २००० बिरुवा गरि ४७७०० थप यता

देवचुली । देवचुली-६ कुमसोतमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मंगलबार साँझ साढे ५ बजेको समयमा कुमसोतबाट दलदलेतर्फ आउँदै गरेको प्रदेश नम्बर ४- ००१ ह ००७२ थप यता

देवचुली । कावासोती नगरपालिकामा आधारभूत तह स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता हुने भएको छ । कावासोती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा कार्तिक २२ गतेदेखि २४ गतेसम्म कावासोती २ अवस्थित नवदुर्गा खेल मैदानमा आधारभूत तह थप यता