देवचुली । १६ औं गणतन्त्र दिवसको अवसरमा प्रगतिनगर खानेपानी तथा सरसफाइ संस्थाले सोमबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देवचुली नगरपालिका र देवचुली जेसिजको सहकार्य तथा नवलपुर रक्तसञ्चार सेवा कावासोतीको प्राविधिक थप यता
देवचुली । देवचुली नगरपालिकाका मौरीपालक कृषकलाई मौरी घार तथा आधार चाका वितरण गरिएको छ । देवचुली नगरपालिका कृषि शाखाको आयोजनामा देवचुली १० मा रहेको कृषि उपज संकलन केन्द्र जलुकेमा आइतबार मौरीपालक कृषकहरुलाई मौरी घार तथा आधार थप यता
कावासोती । कावासोती १२ मा किशोरी आत्मरक्षा एवम् किशोरी सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । कावासोती १२ को आयोजना र जागृति बाल तथा युवा सरोकार नेपालको समन्वयमा शनिबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा कार्यक्रम गरिएको हो थप यता
देवचुली । देवचुलीमा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका हुन् । दुर्घटनामा परि लु ३१ प ६३७७ नम्बरको थप यता
नवलपुर । नवलपुरमा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो थप यता
देवचुली । देवचुलीमा ५ दिनसम्म संचालित ढाका,पर्स र ब्याग बनाउने तालिम बिहीबार सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजनामा महिला कल्याण बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा जेठ ६ गतेबाट तालिम संचालन गरिएको हो । गत वर्ष थप यता
देवचुली । नेपाल राष्ट्रिय शिक्षक संगठन देवचुलीको अध्यक्षमा हिराबहादुर केसी सर्वसम्मत चयन हुनुभएको छ । संगठनको बिहिबार भएको तेस्रो नगर अधिवेशनबाट केसीको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
देवचुली । देवचुलीमा मर्मत सम्भार कार्यकर्ताका लागि ७ दिने सिप विकास तालिम सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा वास नमुना गाउँ परियोजना ( नापा वास) को सहयोगमा जेठ २ गतेदेखि ८ गतेसम्म मौलाथुम्की खानेपानीको योजना थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर १६ मा महिलाहरुका लागि नि:शुल्क स्वास्थ्य शिविर गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्तन तथा पाठेघरको क्यान्सर रोकथामका लागि स्क्रिनिङ्ग तथा स्त्रीरोग सम्बन्धि थप यता
नवलपुर । कावासोतीमा नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । कावासोती–१२ राजमन्दिर स्थित डाइमण्ड युथ सोसाइटीको खेल मैदानमा सोमबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले उद्घाटन थप यता