देवचुली । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले देवचुलीमा शैक्षिक परामर्श गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको लागि "१२ पछि के गर्ने" कार्यक्रम देवचुली १३ स्थित सहारा पार्टी प्यालेस दलदलेमा सम्पन्न थप यता
देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तह र माध्यामिक तहका थप यता
देवचुली । नेकपा एमाले देवचुली नगरपालिकाको दोस्रो नगर अधिवेशन शनिबार हुने भएको छ । अधिवेशनका लागि सम्पुर्ण तयारी सकिएको शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । जेठ १९ गते शनिबार हुने अधिवेशनलाई नेकपा एमालेका थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १ मा रहेको नेपाल नमुना माध्यमिक विद्यालयमा दुना टपरी गाँस्ने प्रतियोगिता सम्पन्न भएको छ । नियमित शुक्रबारीय कार्यक्रम अन्तरगत विद्यालयमा रहेको सक्रिय समावेशी बाल क्लबको आयोजना तथा थप यता
कावासोती। नवलपुरका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउन वेष्ट डिकम्पोजरको प्रयोग गरी मल तयारी गर्ने विधिहरुका बारेमा एक दिवसीय तालिम दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई कावासोतीले थप यता
कावासोती । नवलपुरमा एक निजी स्कुलको भ्यानमा आगलागी भएको छ । कावासोती नगरपालिका ५ मा रहेको लर्डबुद्ध बोर्डिङ स्कूलको बा ७ च ५९९३ नम्बरको स्कुल भ्यानमा आज दिउँसो सवा ३ बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी थप यता
देवचुली । गण्डकी प्रदेश अन्तर्गत नवलपुर जिल्लाको देवचुली नगरपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पुर्व पश्चिम राजमार्ग हुँदै सजिलै पुगिने यस क्षेत्रको फरक भौगोलिक विशेषताले पनि यस क्षेत्रलाई पर्यटकीय हिसाबले थप यता
कावासोती । महिनावारी सरसफाई तथा स्वच्छता सम्बन्धि अन्तर्राष्ट्रिय दिवसको अवसरमा कावासोती वडा नं १२ मा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मे २८ मा विश्वभर नै विभिन्न कार्यक्रमहरु मनाईरहेको सन्दर्भमा महिनानावारीको कुरा थप यता
कावासोती । कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको छैठौं अधिवेशनबाट नेतृत्व चयनका लागि १४ पदका लागि २८ जनाको उम्मेदवारी परेको छ । संस्थाको नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी मनोनयन दर्ता, थप यता
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ।सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको थप यता