आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिकामा स्थानीय पाठ्यक्रम विकास र कार्यान्वयन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । देवचुली नगरपालिकाको आयोजना तथा शिक्षा विकास तथा निर्देशनालय गण्डकी प्रदेशको सहजीकरणमा नगरपालिकाको सभाहलमा थप यता

कावासोती । कावासोती नगरपालिका २ स्थित फलफूल नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो खन्दा पुरिएर तीन जना मजदुरको मृत्यु भएको छ । कावासोती ५ लक्ष्मीनगर बस्ने ५१ वर्षकी सेती राना, २६ वर्षकी तानमाया मश्राङ्गी र ३२ वर्षकी थप यता

नवलपुर । नवलपुरका किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ । जिल्लामा यस वर्ष कूल एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताउनुभयो । विगत चार थप यता

देवचुली । देवचुली ३ मा रहेको शुभ प्रभात समाजको अध्यक्षमा कृष्ण वाग्ले सर्वसम्मत चयन भएका छन् । समाजको प्रथम वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनबाट वाग्ले अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता

देवचुली। नवलपुरका किशोरीले नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीसँग किशोरी अधिकार र सरोकारवालाको भुमिकाको बारेमा अन्तर संवाद गरेका छन् । नवलपुरको देवचुली १० मा जागृति बाल तथा युवा सरोकार थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा संचालित झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ का लागि किशोरी तथा महिला सशक्तीकरण कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट जेठ २२ गतेदेखि सुरु गरिएको थप यता

देवचुली । गर्मी बढेसँगै विद्यालयमा विद्यार्थीहरू बिरामी हुन थालेपछि देवचुली नगरपालिकाका विद्यालय तिन दिन बन्द हुने भएका छन् । देवचुली नगरपालिकाले जेठ ३० देखि ३२ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । वर्षे बिदाबाट थप यता

देवचुली। अनेरास्ववियु देवचुली क्याम्पस कमिटीद्वारा सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । देवचुली १६ मा रहेको देवचुली क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता गरिएको हो । गणतन्त्र रक्षाका लागि युवा विद्यार्थीको थप यता

नवलपुर । समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका थप यता

देवचुली । देवचुली ३ मा रहेको सेतीदेवी मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा लोकनाथ वाग्ले सर्वसम्मत चयन भएका छन् । समितिको शनिबार भएको ११ औं अधिवेशनबाट वाग्लेको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन गठन गरिएको हो । वाग्ले दोस्रो थप यता