आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर थप यता

ज्ञानु पंगेनी , कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु थप यता

कावासोती । नवलपुरको कावासोतीमा ढुंगा प्रहार गरि छोराले बाबुको हत्या गरेका छन् । आज बिहान ११ बजेतिरको समयमा कावासोती- ५ ठकुरी चोक बस्ने १८ वर्षीय निराजन कुमालले ४३ वर्षीय आफ्नै बुबा प्रेमबहादुर कुमालको हत्या गरेका हुन् । मृतक थप यता

नवलपुर । नवलपुरको मध्यबिन्दुमा सर्पदंशबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु – ६ भडारा बस्ने १४ वर्षका बालक आर्यन महतो रहेका छन् । गएराति नौ बजेतिर थप यता

कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ को योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि वार्षिक प्रगति विवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा थप यता

देवचुली । दियो जनसेवा क्लबले देवचुली ८ मा वृक्षारोपण गरेको छ । दियो जनसेवा क्लबको आयोजनामा शनिबार बिहान नमुना महिला सामुदायिक वनको चिफ्ले खोला भागरमा रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । दियो जनसेवा थप यता

नवलपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच ( मानव अधिकार एलाइन्स ) नवलपुरद्वारा मध्यबिन्दु नगरपालिकामा वृक्षारोपण गरिएको छ । मानव अधिकार एलाइन्सको २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका बाटिका सरसफाइ गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बाटिकाको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो । कालिका थप यता

नवलपुर । मध्यबिन्दुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु ४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद थप यता

देवचुली । नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नम्बर १ पतवारीमा रहेको उल्टी खोला तर्ने क्रममा मध्यबिन्दु ४ मदनपुर निवासी वर्ष ३५ का सुर्य परियारलाई खोलाले बगाएर बेपता बनाएको हो । बिहीबार थप यता