आज:  २०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिकामा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । देवचुली नगरपालिकाको आयोजना तथा जीवन विज्ञान जिल्ला परिषद नवलपुरको समन्वयमा एकदिवसीय आध्यात्मिक शिक्षा एंव उर्जा ध्यान विषयक प्रशिक्षण दिइएको थप यता

देवचुली । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले नवलपुरको देवचुली १० मा निर्माणधिन रहेको किशोरी अध्ययन तथा स्रोत केन्द्रको अवलोकन गर्नुभएको छ । नेपाल सरकारको संघीय मन्त्रालयहरु गृह र स्वास्थ्यमन्त्री थप यता

देवचुली। जिब्रोमा क्यान्सर भएका देवचुली नगरपालिका वडा नम्वर ८ का देवबहादुर रानाको उपचारका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । दियो जनसेवा क्लब देवचुली नगरपालिका- ८/९, मिलिजुली देउसी भैलो समूह, प्रगतिशिल आमा समूहको पहलमा थप यता

नवलपुर । नेपाल निर्माण उद्योग परिषद नवलपुरको अध्यक्षमा गणेश शर्मा चालिसे सर्वसम्मत चयन भएका छन् । परिषदको आज भएको प्रथम अधिवेशनबाट चालिसेको अध्यक्षता सात सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा चिरञ्जीवी जिसी, थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली खबर, जागृति बाल तथा युवा सरोकार नेपाल र थप यता

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेर पर्वत जिल्लाबाट नवलपुरमा आई बसोबास गर्नेहरुको भेला यही साउन १० गते हुने भएको छ । नेकपा (एमाले) नवलपुरको पार्टी कार्यालय कावासोतीमा बिहान ११ बजे भेला हुन लागेको हो । नेकपा थप यता

दयाराम आचार्य, नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा सफल रुपमा भजाइना प्लास्टी अपरेस गरिएको छ । जिल्ला अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। राम कुमार दास लगायतको टिमले सफल रुपमा भजाइना प्लास्टी ( थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोर किशोरीका लागि नेतृत्व विकास, उदघोषण तथा क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा देवचुली खबर, जागृति बाल तथा युवा सरोकार नेपाल र कालिका थप यता

देवचुली । नेकपा एमाले देवचुली नगर कमिटीले ४६ औं पुष्पलाल स्मृति दिवस मनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. श्रेष्ठको स्मृतिमा नेकपा एमाले देवचुलीको पार्टी कार्यालय दलदलेमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले थप यता

देवचुली । देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँ उत्पादित भुुइँकटहर बजारमा आइसकेको छ । गाउँ यति बेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भए थप यता