राजु चापागाई, दलदले । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लब र बरटाँडी विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा थप यता
देवचुली । नेकपा एमाले पालिका अधिवेशन अन्तरगत देवचुली नगर कमिटी अध्यक्षमा कृष्णबहादुर केसी चयन भएका छन् । केसी सर्वसम्मत नगर कमिटि अध्यक्ष चयन भएका हुन् ।राज्य पुन:संरचनापछिको देवचुली नगरपालिकाको ऎतिहासिक प्रथम नगरपालिका थप यता
नवलपुर । नवलपुरको कावासोतीमा शुक्रबार बृहत् रक्तदान आयोजना गरिएको छ । नवलपुर मदिरा तथा प्रोभिजनल व्यवसायी संघको प्रथम वार्षिकोत्सवको अवसर पारेर भोली (शुक्रबार) बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो । गत वर्षको माघमा थप यता
राजु चापागाई,देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा बुधबार दलदले र झाक्रे विजयी भएका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको आयोजनामा कदमपुरमा रहेको देवीस्थान मन्दिर पछाडीको थप यता
देवचुली । नेकपा एमाले पालिका अधिवेशन अन्तरगत कावासोती नगर कमिटी अध्यक्षमा रामकृष्ण ढुङ्गाना चयन भएका छन् । ढुंङ्गाना सर्वसम्मत नगर कमिटि अध्यक्ष चयन भएका हुन् ।बुधबार राती सम्पन्न अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ७५ थप यता
राजु चापागाई,देवचुली। देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा मंगलबार सेन्ट्रल कलेज,शारदानगर र बरटाँडी विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको थप यता
देवचुली । पुर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट सडक खण्डको देवचुली नगरपालिका क्षेत्रमा पर्ने सडक अत्याधिक बिग्रीएको भन्दै तत्काल सडक मर्मत नगरे चिनियाँ कन्स्ट्रक्सन कम्पनीको सवारी साधन चल्न नदिने भन्दै स्थानीय थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नं १७ फारमचोकबाट सोमबार नगद सहित ५ जना जुवाडे पक्राउ परेका छन् । फारमचोकका नौलसिंह घर्तीमगरको घरमा जुवातास खेलीरहेको अवस्थामा नगद २९ हजार ८ सय १० रुपैया सहित तिन बुक तास समेत बरामद थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था देशकै नमुना खानेपानी संस्था भएको गण्डकी प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति रोशन बहादुर गाहाले बताउनुभएको छ । थप यता
राजु चापागाई, देवचुली । देवचुलीमा संचालित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सोमबार अभिषेक चर्च रजहर र फारम खेलकुद समिती विजयी हुँदै तेस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली वडा नम्बर- ५ को सहयोगमा समाज सुरक्षा क्लबको थप यता