नवलपुर । नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका थप यता
देवचुली । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर ७ मा रहेको भीमसेन आदर्श माध्यमिक विद्यालयले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सहभागी भएका १८६ जना थप यता
देवचुली । देवचुली नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । शैक्षिक संस्थाबाहेक नगर कार्यपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा दिइएको नगर प्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । देवचुली नगरपालिका वडा नम्बर ५ थप यता
देवचुली ।देवचुली नगरपालिका वडा नम्बर- ११ निवासी दुर्गाप्रसाद न्यौपानेद्वारा लिखित पुस्तक `ज्ञानको बाटो समातौँ´ सार्वजनिक भएको छ । सरस्वती अर्याल, मीना अधिकारी र भानु न्यौपानेले प्रकाशन गरेको उक्त पुस्तकको श्री १००८ स्वामी थप यता
देवचुली । देवचुली १२ मा रहेको दिव्य ज्योती आधारभूत विद्यालयले शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थप यता
देवचुली । नेकपा एमाले देवचुली ९ वडा कमिटीको अध्यक्षमा मेखबहादुर थापा सारु मगर निर्वाचित भएका छन् । वडा कमिटीको शुक्रबार भएको दोस्रो वडा अधिवेशनबाट सारुको नेतृत्वमा २२ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता
देवचुली । नवलपुरको देवचुलीमा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा रहेको नेपाल भेटेरिनरी विद्यार्थी एसोसिएसनको आयोजना, देवचुली ९ को सह आयोजना, देवचुली नगरपालिका पशु सेवा शाखाको थप यता
नवलपुर । मौलाकालिका केबलकारको निर्माणाधीन भवनको चार तलाबाट लडेर एक जनाको मृत्यु भएको छ । नवलपुरको गैँडाकोट नगरपालिका– १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केबलकारको चार तला माथिबाट खसेर मजदुर गोरख राउत कुर्मी पटेलको थप यता
नवलपुर । नवलपुरका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपुरको १८ हजार ७१६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ थप यता
देवचुली । देवचुली नगरपालिकामा आध्यात्मिक शिक्षा सम्बन्धी प्रशिक्षण दिइएको छ । देवचुली नगरपालिकाको आयोजना तथा जीवन विज्ञान जिल्ला परिषद नवलपुरको समन्वयमा एकदिवसीय आध्यात्मिक शिक्षा एंव उर्जा ध्यान विषयक प्रशिक्षण दिइएको थप यता