आज:  २०८२ बैशाख ६, शनिबार | Sat, 19, Apr, 2025 Search
FLASH NEWS

देवचुली । बालक्लवका बालबालिकाहरुलाई बाल अधिकार, किशोरी मैत्री, बालमैत्री स्थानीय शासन र मानसिक स्वास्थ्यको बारेमा अभिमुखिकरण कार्यक्रम आज देवचुली नगरपालिका वार्ड नं १७ मा सम्पन्न भएको छ । वार्ड नम्बर १७ को बालबालिका लक्षित थप यता

नवलपुर । फाल्गुन १६ गतेदेखि २८ गतेसम्म नवलपुरमा देवचुली महोत्सव हुने भएको छ ।नवलपुरको देवचुली नगरपालिकामा तेस्रो देवचुली महोत्सव हुन लागेको हो ।देवचुली उद्योग वाणिज्य संघको आयोजनामा र नव प्रगति युवा क्लब, प्रगतिनगर बजार थप यता

नवलपुर । महिनावारीको बेलामा प्रयोग गरिने प्याड को मूल्य वृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनु पर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता

कावासोती । नवलपुरको कावासोती नगरपालिका को १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना थप यता

राजु चापागाई,देवचुली । देवचुली वडा न ५ का ४ आमा समुहलाई हाते ट्याक्टर वितरण गरिएको छ । देवचुली वडा न ५ को महिला लक्षित कार्यक्रमका लागि विनियोजित रकमबाट लाङ्घाली आमा समूह,नवप्रभात आमा समूह,निलपोखरी आमा समूह र बन्दिपुर आमा थप यता

दीपक शर्मा, देवचुली । अनेरास्ववियु देवचुली नगर कमिटीको आयोजनामा ७२ औं प्रजातन्त्र दिवसको अवसरमा दलदलेमा दीप प्रज्वलन सम्पन्न गरेका छन् ।नेपालमा प्रजातन्त्र स्थापना भएको दिनलाई सम्झना गर्दै कार्यक्रम आयोजना गरिएको आयोजक थप यता

ज्ञानु पंगेनी,कावासोती । नेकपा एमाले समर्थित नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ नवलपुरको प्रथम जिल्ला अधिवेशनको बन्दशत्रले हरि सुबेदीको ( कावासोती ) अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ थप यता

कावासोती । अधिकारसँगै आफ्नो कर्तव्य र जिम्मेवारी बोधमा ह्रास आउन सक्ने हुनाले सो तर्फ बालबालिकाहरुले ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल र कावासोती नगरपालिका वडा नं. १७ को थप यता

नवलपुर । कानुनका विषयवस्तु थाहा नहुँदा किशोरकिशोरी फस्ने क्रम बढ्दै गएको सरोकारवालाहरुले बताएका छ्न । आज कावासोतीमा देवचुली र कावासोती नगरपालिकाका न्यायीक समितिका पदाधिकारीका लागि बालिका अधिकार सम्बन्धि अभिमुखिकरण थप यता

देवचुली । कावासोती नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्नको लागि बालमैत्री अभियान तिव्र गतिमा अगाडि बढेको छ । कावासोती नगरपालिकाको सभाहलमा सोमबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कावासोती नगरपालिकाका थप यता