आज:  २०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025 Search
FLASH NEWS

नवलपुर । नवलपुरमा म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । स्थानिय तहको निर्वाचन–२०७९ लाई लक्षित गर्दै नवलपुरमा म्यादी प्रहरीको भर्ना प्रकृया थालिएको हो । जिल्ला प्रहरी कार्यालय नवलरासी(पूर्व)ले वैशाख ३० गते हुने स्थानीय तहका थप यता

देवचुली । नेकपा ( एमाले) नवलपुरले स्थानीय तह चुनाव केन्द्रीत कार्यक्रम थालेको छ । शनिवार दलदलेमा संघीय क्षेत्र नं. १ र सोही क्षेत्र अन्तरगतको प्रदेश सभा निर्वाचन नं. १ (क) र १(ख) को बैठकबाट एमालेले चुनावी अभियान शुरु गरेको हो । यस थप यता

अर्मान मिया । २०७९ साल वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा देवचुली नगरपालिकामा सबैभन्दा लडाई र चर्चामा रहेको विषय हो मेयर । उसो त राजनीतिलाइ सम्भावनाको खेलको रुपमा बुझ्ने गरिन्छ तर पनि इतिहासलाइ हेर्दे वर्तमान समयको थप यता

नवलपुर । नवलपुरको देवचुलीमा किशोरीहरुको सवालमा स्थानिय तहको सिकाइ र आगामी कार्य योजना छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार देवचुलीको सहारा पार्टी प्यालेसमा भएको कार्यक्रम किशोरी रितिका पोेखरेलको थप यता

नवलपुर। अभिनेता पल शाहविरुद्ध नवलपुर जिल्ला अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा दायर भएको छ ।नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा थप यता

देवचुली । कावासोती नगरपालिकाका १७ वार्ड भित्रका विद्यालय र समुदाय लक्षित आत्म सुरक्षा तालिम सञ्चालन गरिएको छ ।जागृति बाल तथा युवा सरोकार नेपालले किशोरी सशक्तिकरण कार्यक्रम अन्तर्गत नगर भित्रका ३५ जना किशोरीहरुलाई आत्म थप यता

देवचुली । नवलपुरकाे बुलिङटार गाउँपालिका भित्रका नदि तथा खाेलाबाट ढुंगा गिट्टी बालुवाकाे अबैध निकासी भएकाे छ । बुलिङटार-६ का भरतराज रानाका अनुसार कालीगण्डकी नदी र निरन्दी खाेला, फुलमादी खाेलामा अत्याधिक निकाशी भएकाे छ । थप यता

ज्ञानु पंगेनी, कावासोती । चौथो मेयर कप फुटबल प्रतियोगिता सोमबारदेखि कावासोतीमा सुरु भएको छ । कावासोती १२ स्थीत राजमन्दिर खेल मैदानमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमकाबीच गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैंडाकोटको थुम्सीमा बस र कार एकआपसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको थप यता

देवचुली । देवचुली ९ मा रहेको विशालटार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा एमालेका सबै उम्मेदवारहरुद्वारा उम्मेदवारी फिर्ता गरेका छन्। सहमतिको प्रयास विफल भएपछी नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिए संगै कांग्रेसका थप यता